यति सानो बाबुले यसरी कुदाउछन् भिरपाखामा ट्याक्टर ,अद्भुत क्षमता (हेर्नुहोस् भिडियो)

६ बर्षका कलिलो बालकले ट्या’क्टर चलाउछ भन्दा जो कोहिलाई पनि पत्याउन निकै गाह्राे पर्छ ।तर यो कुरो साचो हो त्यो पनि पिउठा’नको भिरालो साघुरो र एकदमै बिग्रिएको बाटोमा।प्रशान्त भण्डारीका छोरा अशोकले ट्याक्टर चलाउ’न थालेको पनि एक बर्ष बितिसकेको छ ।

बाबुको चाहा’नालाई शरिरले भने त्यति साथ दिएको छैन किनभने ब्रेक लगाउन नत उनको खुट्टा पुग्छ नत गियर परिव’र्तन गर्न उनको हातनै ।भनिन्छ नि जहाँ इच्छा त्यहा उपाय ,उनी उठेर सकिनसकि ब्रेक लगाउछन् र अ’गाडि हेर्न पनि कठिनाइ हुने भएसगै उनी उठेरनै कुदाउछन् ।मेसिन र अौजारमा एकदमै रुचि भएका कारणले प्रशान्तले आफ्नो छोरालाई पाइलट बनाउन चाहा’न्छन् ।

सानैदेखि तेज दिमा’गका अशोक निडर र हिम्मतवाला छन् ।अशोकले ट्याक्टरको अलावा मिल पनि चलाउने गर्छन् ।बुवा प्रशान्त पनि छोरो अशोकले ट्याक्टर चलाढदा बिश्वस्त भइ ढुक्क’संग यात्रा गर्ने गरेको उनी बताउँछन् ।आफ्नो बुवा प्र’शान्त नहुदा ट्याक्टर ड्राइबरसंग चलाउन सिकेका उनिले अशिले अद्भुत ढंगबाट सबैलाई अचम्मित पार्दै यसरी सरलताका साथ ट्याक्टर कुदा’उछन् ।

हेर्नुस् भिडि’यो सामाग्री;

प्रतिकृया दिनुहोस्