यस्ता श्रीमान : जसले सबैले आस मा’रेकी श्रीमतीलाई यसरी ब’चाए (भिडियो सहित)

निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी स’म्बन्धमा रहने, श्रीमती र छोराछो’रीलाई दुःख दिने, कु’टपि’ट गर्ने, यातना दिने गरेका घ’टना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् ।

यद्यपि बाहिर आएका घट’ना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घट’ना भित्रभित्रै लुकाइन्छन् । इज्ज’तको डर’ले बाहिर ल्याइदैनन् । तर गुल्मी धुरकोट, पिपल’धार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनु’को म’हत्व र कर्तव्य दुवै कुरा प्र’माणित गर्दैछन् ।

विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’

२०७२ सालको बैशा’ख २४ गते विनोद र अनिता वैवा’हिक सम्बन्धमा बाँधिए । त्यो मागी वि’वाह थियो । विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी । उनीहरूको वैवा’हिक जी’वन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आहा’नाको आगमनले उनीह’रूको खुसी झन् बढ्यो ।

सायद विनोद र अनि’ताको सुखद् जीवन दैव’लाई रुचेन । अनितालाई एक्कासी टाउको दु’ख्ने रोगले सताउन थाल्यो । उनीहरूले चेकअप गराए । चिकित्स’कको सल्लाह बमो’जिम औषधि खान थालिन् अनिता । औषधिले सायद काम गरेन । उन’लाई ब्रेन हेमरेज भयो ।

त्यो घटनाले विनोदले सारा खुशी र सपना ऐना फुटेसरह टु’क्राटु’क्रामा परिणत भएको महसुस गरे । तर पनि श्री’मतीलाई जसरी पनि बचाउने अभियानमा’ लागे । श्रीमती बि:नाको जीवन अधुरो सोचि’सकेका उनले पैंसा, समय, हेरचाह जे–जे आवश्यक पर्छ, सबै जोहो गर्ने अठोट गरे । र लागे राम्रो भन्दा राम्रो उपचारको खो:जीमा ।

अनिताको उप’चारमा म’हिनामा १ लाख बढि खर्च हुन्छ, उनको विशेष तागत दिने खाना क्यालोरी र उपचा’रका लागि । अनितालाई यस्तो नहुनु पूर्व बुटबलमा घर बनाउने योजना थियो विनोदको ।

तर अब त्यो स:म्भव भएन । सात महिनाको अवधिमा २१ लाख खर्च भइसक्यो । घर बना:उन साचेको पैंसा श्रीम:तीको उप चारमा खर्च भइरहेको छ । तर पनि उनलाई त्यसमा कुनै लोभ छैन । श्रीम’ती निको भए यति पैंसा त के ठूलो कुरा भो र भन्छन् ।

“देवीको रुपमा घरमा भित्रि:एकी थिइन् । मेरो बुबा:आमाले पनि औधी माया गर्नुहुन्छ । अनिताको व्य’वहार पनि निकै मायालु छ” विनोद भन्छन्, “श्रीमान्ले आफ्नी श्रीम:तीलाई इज्जत र माया दुवै दिनुपर्छ ।

श्रीमानले माया गरे सबैले माया गर्छन् ।” अनिता:को प्रवेशले घर परिवारमा माया, ममता, सुख सबै भित्रिएको बताउने विनादे उनी बि’रामी भएपछि परिवार तित:रबितर भयो भन्छन् । बुबा’आमा गाउँमा, छोरी फुपू:हरूसंग । आफू अनिताको स्यार:सुसारमा ।

अनिताका बुबाआमा पनि ज्वाइँसंग निकै खुशी छन् । छोरीले भगवानजस्तो जस्तो श्रीमान् पाए:को भन्दै छोरीको लागि आफू:हरूलाई कुनै चिन्ता छैन भन्छन् । विनो:दको मायाले नै छो:रीको स्वास्थ्य अवस्था सुधार भइ:रहेको भन्दै उनीहरू भन्छन्, “ज्वाइँ होस् हाम्रो जस्तो, श्रीमान् होस् त विनोदजस्तो ।”

अहिलेस:म्म देश बिदेश बाट सहयोगी मनहरुले गरेको सहयोगले यो अवस्था सम्म आयौ अझै नौ दस महिना हस्पि:टलमै बस्नुपर्ने भएकोले अब कसरी बस्ने हस्पि:टल या घर फर्कने यही कुराले पिरोलिरहेको बताउदै अझै पनि देश बि:देशमा रहेका मन:कारी दाजुभाइ दिदी बैनिहरु बाट सहयोगको अपिल गरेका छन, आज भने धेरै पछी यि जो:डीको मुहार केही खुशी देख्न पाइयो ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्