चर्चित नायिका निता ढुंगाना’को आज जन्मदिन परेको छ । जन्मदिनको अवस’रमा नायिका ढुंगाना’लाई बिहानैदेखि समा’जिक संजालमा शुभ’कामनाको ओइरो लागेको छ ।
१९९१ मा जन्मिए’की निता २९ बर्ष पुरा भएकी छन् । उनि बालकलाका’रको रूपमा नेपाली सिने क्षे’त्रमा प्रेवेश गरेकी हुन् ।
छोटो सम’यमा नेपाली चल’चित्र क्षेत्रमा आफ्नो अ’लग स्थान बनाउन सफल सुन्दरी निताले कोरोना कहरका कार’ण यो वर्ष घरमा नै आफ्नो जन्मदिन मनाउने तयारी गरेकी छिन् ।
अभिनय’बाट राजधानीम घर, गाडी जोड्न सफ’ल निता पछिल्लो समय गायिका’समेत बनेकी छन् । उनको भजन केहि समय पहिला युट्युवबाट सार्वजनिक भएको थियो ।उनले चाँडै सिनेमा निर्मा’णमा गर्ने समेत तयारी गरेकी छन् । – हिमालयन दैनिक