यस्तो टहरामा ४ दिने सुत्केरिलाई छोडेर श्रीमान अर्कै केटि लिएर फ’रार ,भोकभोकै रुदै छट्पटाउदै(हे’र्नुहोस भिडियो)

ललित’पुरको गोदावरी जहाँ बिमला गर्भवती थिइन तर उनिसग बिवाह गरेका पोखराका ललित सुनार भने अर्कै केटि लिएर फ”रार भएका छन् ।ललितसग बिमलाले अन्तरजातीय बिवाह गरेकि थिइन । घर परिवारले उक्त बिवाहलाई स्वि’कार नगर्दा नगर्दै पनि बिमलाले ललितसग बिवाह गरेकि थिइन ।

रुकुमकि १९ बर्षिया बिमला बुढाले ललि’तसग बिवाह गरेको मात्रै एक बर्ष भएको छ ।बिवाह गरे’पश्चात बिमला गर्भवती भइन तर श्रीमती गर्भवती भ’एको खबर उनले पाउनासाथ उनले अरुनै केटि लिएर फरार भएका छन् ।उनी मात्रै चार दिनको सुत्के’रि छिन् ।

उनको काखमा मात्रै चार’दिनको नानि छ तर उनी यस्तो कहालिलाग्दो टहरामा बसि’रहेकि छिन् जहाँ नत जाडो छेक्नका लागि सिरक नै छ नत पानी छेक्नको लागि बलियो छत झ्याल ढोका नै छ । उनी चिसो भुइमा सुत्ने गरेको र नानि’लाई पनि त्यहि सुताउने गरेको देखियो ।

सामान्य टिनले बेरेको ट’हरामा भर्खरै जन्मिएको नानि र भर्खरै सुत्केरि भएकि बिमलाको एकदमै धेरै हरिबि’जोक भएको देखियो । नत उक्त टहरामा राम्रो खाद्यान्न छ नत कतैबाट आउने आशा नै छ ।यस्तो अवस्थामा जब श्री’मानको सबैभन्दा बढि आवश्यक थियो उनी यसरी फरार भएर सम्पर्कबिहिन नै भैदिनुले बिमला’व्य लाई हदैसम्मको दुख दिएको छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्