स्टेजमै कु’टिए चर्चित गायक राजेश पायल राई (भिडियो सहित)

‘राई इज किंग’ भनेर चिनिने चर्चित गा’यक राजेश राई स्टेजमै कु’टिएका छन्। अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकामा आयोजित एक कन्सर्ट’मा एक दर्शकले गायक राईलाई गीत गाइरहेको अवस्थामा छेउमा गएर घाँ’टी न्या’केका हुन्।त्यस’पछि दर्शकहरुले राईलाई जोगाएका थिए। राईलाई कसले पि’टेको हो भन्ने नाम खुलेको छैन। विस्तृत समा’चार केहि समपछि।

राजेश पायल राई ने’पाली गायक हुन । उनले थुप्रै नेपाली चल’चित्रका गीतहरूमा स्वर दिइ’सकेका छन । उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चि’निन्छ। पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्ता’नका रूपमा उनको जन्म वि.स.२०३२ असोज १४ गते खो’टाङको बुइपा भनने ठाउमा भएको थियो। उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झ’नाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो ।

उनलाई चचिर्त बना’उन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन्। उनले २०६६ साल’मा प्रसारण भएको चलचित्र शिल’शिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरे’का छन् । इताजा खबरबाट

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्