पोखराकाे बाघ’मारा गाँउ समथर र सुन्दर छ । उक्त गाँउ बाघ’मारामा बस्ती बिस्तार भएको इति’हास धेरै लामो छैन। बाघ’मारामा धेरै मानिसहरु त्यहाँ घुम्न आउने गर्छन् । उक्त गाउँ अति सुन्दर छ ।
त्यस गाँउ लगायत अन्य गाँ’उमा धेरै लुकेका प्रतिभाहरु छन्, तर ती प्रतिभा बा’हिर ल्याउने भनेकाे नै मिडियाले हाे । त्यसैगरी त्यस बाघमाराकाे एक १८ बर्षिया सरिता आचा’र्यकाे सुमधुर स्वर बाहिरिएकाे छ ।
सरिताकाे बास्त’विक काहनी सुन्दा मन रुन्छ । उनकाे परि’वारमा बुवा आमा दाइ भाउजु र उनी छिन् । उनी’लाइ आफ्नाे आर्थिक समस्याकाे कारण उनले आफ्नाे प्रति’भा बाहिर देखाउन सकेकि छैन् । उनकाे भनाइ अनुसार उनले आफ्नाे परि’वारबाट साथ र माया नपा’एकाे बताएकि छिन् ।
सानै उमेरबाट गीत गाउन लागे:कि सरिता अहिले बाघमारा गाँउमा गुमनाम छिन् । उनले हि’मालय दैनिककाे कुरा’कानीमा आ’फ्नाे आर्थिक अबस्था निकै कमजाेर रहेकाे छ । काेहि क’सैले साथ र माया गरेर अघि बढाउन साथ दिनुहुन्छ भने अपेक्षा गरेकाे उनी बताउछिन् । – हिमालय दैनिक