विवाहमा ३ लाखको माला लगाउने जोडी मिडियामा, मालाको रहस्य यस्तो रहेछ (भिडियो हेर्नु’स्)

हाम्रो नेपाली स’माजमा बिबाह गर्ने प्रचलन परापुर्बकालदेखि नै चलिआएको हो । बिबाह भन्नाले हामी सामान्य’तया एक महिला र पुरुषले जिन्दगी सगै बिताउने हिसाबले दुबैजनाको सहमतिमा गरिने एक पबित्र एबम नित्य प’रम्परालाई बुझिन्छ तर पछिल्लो समय यहि बिबाह एउटा फेसन बन्दै गएको छ । मान्छेहरुको बिबा’हप्रतीको दृष्टिकोण बदलिदै गएको छ । यसैबिच एक जोडिले हालसालै गरेको बिबाहले सबैलाइ अ”चम्मित तुल्या’एको छ ।

एक जोडिले आफ्नै बिबाह’मा डेढ डेढ लाखको गरि जम्मा तिनलाखको माला लगाएर धुम’धामको साथ विवाह गरेका छ्न । पुर्बी रुकुम जिल्लाको भुमी गाउपालिका वडा नम्बर २ को काक्री भन्ने ठाउका एक जो’डिले पैसाको माला लगाएर गरेको बिबाह पछिल्लो समय सामाजिक संजाल टिकटकमा भा”इरल बनेको छ । पैसाको माला लगाएपछि’ बनाएको टिकटक भिडियो देखेर सबै दर्शकहरु अच’म्ममा परेका थिए र यसै विषयबारे जान’कारी दिनको लागि आज उनिहरु दुबैजना मिडियामा आएका छ्न ।

हाम्रो देश नेपाललाई कला संस्कृ’ती अनि परम्पराले धनी देश त्यसै भनिएको भने हैन रहेछ । बास्तबमा यसरी पैसाको माला लगाएर बिबाह गर्ने चलन उनिहरुको संस्कृ’तिभित्र पर्ने कुरा उनै दुलाहा जयना’रायण घर्ती मगर र दुलही रिमा बुढाले खुलाएका छ्न । त्यो टिकटक भिडियो भने रिमाले नै बनाएर अप’लोड गरेकि रहिछिन जुन भिडियो छोटो समयमै निकै भाइरल बन्यो ।

यसरी माला लगाएर बिबाह गर्ने चलन पहि’लेदेखि चलिआएको कुरा उनिहरुले बताए । दुलाहाका अनुसार यो परम्परा मगर’हरुको रहेको र बिबाह गर्दा केटापक्षबाट मिठामिठा परिकारहरु मामामाइजु अर्थात केटि पक्ष लाइ ल’गिदिने र उताबाट भने सकेसम्म धनदौलत दिने चलन रहेको कुरा पनि उनले खुलाए । उनिहरुको भेष’भुषा पनि आफ्नै मौलिक रहेको छ ।

बास्तबमा रिमा जयना’रायणका आफ्नै मामामाइजुकी छोरी रहिछिन र यस्तो बिबाह उनिहरुको संस्कारमा स्विकार्य नै रहेछ । उनिहरुको सानै उमेरदेखीको प्रेम अन्तत बिबाह’मा परिणत भएको छ जुन कुरा जताततै भाइरल नै बन्यो । निकै नै खुसी देखिन्छ्न उनिहरु एकसाथ ।

थप जानकारीको लागि भिडियो हेर्नुस:-

प्रतिकृया दिनुहोस्