८० बर्षिय बुढेसकालमा बुवाको यस्तो हालत,भोकभोकै धुरुधुरु रुदै (हेर्नुहोस् भिडियो)

उमेरले ८० बर्ष का’टिसक्यो तर ज्यानले सुख भने कहिले पाएन । छोरा एक मात्रै छन् तिनै छोरा कमा’उन भन्दै भारत पसेका थिए तर तिनको साइकल दु र्घट’ना भएपछि अहिले कुनै पनि काम गर्न नसक्ने अवस्थामा छन् ।

बुढेसका’लमा बुवाले काम गर्न सक्ने अवस्था छैन उनी भन्छन् छोरोले मलाई कमाएर पाल्छ भन्ने पनि मलाई आशै छैन ।दुर्घ’टना पछि राम्रो उपचार नपाएपछि छो’रोको लगातार पिसाब चुहिरहने समस्या छ । आज पिसाब चुहिनै लागेको पनि आठ बर्ष भयो ।यो जवान बेलामा पिसाब चुहाउदै बस्नु पर्ने बाध्य’ता छ ।

बुवाले छोरोलाई पकाउने खुवाउने स्या’हार गर्ने भाडा माझ्न् सबै नै गर्छन् । उता छोरोको एउटै मात्र सपना छ – काहि’कतैबाट सहयोग आइ आफू निको भएपछि बुवालाई पाल्ने तर बुवालाई पनि दमको सम’स्या छ । जहिले अन’णन पानी पनि भनेजस्तो घरमा हुदैन र दिनहरु भोकभोकै काट्ने गरेको पनि बुवा बताउँछन् ।आफ्नो शरिरमा लुगा आफैले किनेर लाउने है’सियत नभएको र अरुले फ्यालेका दिएका लाउदै आएको उनी बताउँछन् ।बुवा आ’खाभरि आँसु थुपार्दै दुख पाइयो भन्छन् ।

प्रतिकृया दिनुहोस्