आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस् विवरण

मुलुकमा थप १ हजार ३९ जनामा कोरोना भाइ’रस कोभिड १९ संक्रमणको पुष्टि भ’एको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देश’का बिभिन्न भागमा १ हजार ३९ संक्रमित थपि:एसंंगै नेपालमा संक्र:मितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

मन्त्रालयका अनु:सार प्रदेश १ को उदय:पुरमा १ जना, खोटाङमा २ जना, झापामा १ जना, मोर:ङमा ७१ जना र सुन’सरीमा ३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनुषामा १४ जना, पर्सामा ४ जना, बारामा ४ जना, महोत्तरीमा ३ जना, रौतहटमा १ जना, सप्तरीमा २ जना, सर्लाहीमा २२ जना र सिरहामा ३ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ४ सय ८३ जना, काभ्रेमा १ जना, चितवनमा २७ जना, धादिङमा ३४ जना, नुवाकोटमा ९ जना, भक्तपुरमा ८१ जना, रामेछापमा २ जना, ललितपुरमा ३६ जना, र सिन्धुपाल्चोकमा १ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्की:मा ७ जना, गोरखामा ७ जना, तनहुँमा ७ जना, नवलप:रासी पूर्वमा २० जना, लम’जुङमा २७ जना र स्याङ्जामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को कपि’लबस्तुमा ४ जना, गुल्मीमा २ जना, दाङमा १ जना, नवलप’रासीमा ८ जना, पाल्पा’मा १ जना, प्युठानमा २ जना, बर्दियामा ६१ जना, बाँकेमा १७ जना र रुपन्दे:हीमा ३१ जनामा भाइरस देखिएको छ ।

त्यस्तै कर्णा’ली प्रदेशको जुम्ला’मा २ जना, दैलेखमा १ जना, रुकुम पश्चिममा १ जना र सुर्खेतमा ७ जनामा संक्र’मण पुष्टि भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाम’:मा २ जना, कञ्चनपुरमा १४ जना, कैलालीमा ७ जना र डडेल्धु’रामा ३ जनमा संक्रमण पुष्टि भएको छ । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्