बुवा बितेपछि आमा अरुसगै गइन् , बिनिता एक्लै घर सम्हाल्दै ,रुदै भोकभोकै (हेर्नुहोस् भिडियो )

बुवाको हात स’मातेर हिड्ने बेलामा बुवाले संसार छा’डे र बुवा बितेको केही समयमानै आमा अरुसगै पोइ’ला गइन ।पोइल गएकि आमा छोराछोरीलाई भेट्न आइन ,भेट्न मात्रै आइनन आमाले एक सय पचास रुपैया दिएर पनि गइन । कस्ले देख्छ यी छोराछो’रीको आँसु आखिर जस्ले देख्नु पर्ने उ’सैले छोडेर गयो ।

बुवा अत्या’धिक म दिरा पिउने भएसगै त्यसैको कारण अन्तत म र्न पुगे । उमेरको हिसाबमा पनि एकदमै कलि’लि नानू यसरी यस्तो जाडोको सम’यमा पनि बिहान सवेरै उठेर घरको खाना पकाउने भाडा माझ्ने घर पुछ्ने देखि सम्पुर्ण काम आफै गर्छिन् ।हे भगवान् आखिर तिमिले कस्तो कर्म दियौ ।ती स-साना नानिले कसरी कहा’बाट अन्न पानी जुटाउदा हुन ,कहिले’काही अन्न नहुदा भोकै बस्ने गरेको उनिहरु बताउँछन् ।

आमा बुवाको माया जब सबै’भन्दा धेरै आवश्यक पर्ने त्यो बाल्यकालमा नै दुबैले छोडेर गएपछि एक्लै भएका रुपेश र दुर्गिको त्यो सं’घर्षपुर्ण भिडियो सामाग्री तपा’ईहरु समक्ष पेश गर्दैछौ ।उक्त व्यथा पछिल्लो समय भाइरल भएकि बिनिता कुमालसग मिल्दो’जुल्दो छ।

हेर्नुस् भिडियो सा’माग्री;

प्रतिकृया दिनुहोस्