अमेरिकाबाट सुटुक्क नेपाल आएर आफ्ना प्रेमीसंग रमाउँदै शृङ्खला, भिडियो बन्यो भाइरल हे’र्नुहोस्

क्रिस’मस बिदा पारेर पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकादेखि नेपाल आइपुगेकी छिन् ।हजुरबु’बाको पुस्तक बिमोचन कार्यक्रममा भेटिएप’छि मात्र उनी नेपाल आइपुगेको खबर बाहिरिएको छ ।

चार महिनाअघि हावर्ड विश्वविद्यालयमा अध्ययनलाई गएकी श्रृंखला यसैसाता काठमाडौं आइपुगेकी हुन् । काठमाडौं आइपुगेको खबर उनले गोप्य राख्ने प्रयास गरिन् ।

बिहीबार हजुर’बुबाको पुस्तक बिमोचन कार्यक्र’ममा भेटिएपछि मात्र उनी नेपाल आइ’पुगेको खबर बाहिरिएको हो । अघिल्लो पटकका विदेश भ्रमणमा उनले यसबारे सामाजिक संजालमा जानकारी दिने गर्थिन् । तर यसपटक भने गोप्य रू’पमा अाइन् ।

श्रृंखला अमे’रिका गएपछि सिसनको सम्बन्ध गायिका त्रिशला गुरुङसँग गाँसिएको हल्ला तर उनीह’रुको उक्त डिनर डेटले हल्लालाई खण्डन मिडिया हाइ’पबिनै काठमाडौं आइपुगेकी श्रृंखला अहिले साथीभाइ र पारिवारिक भेटमा व्यस्त छिन् । बिहीबार भने प्रेमी सिसन बानियाँसग रमाउँदै गरेको इन्स्टा’ग्राम स्टोरी पोस्ट गरेकी छिन् ।

डिनर डेटमा श्रृंखला प्रेमी’सँग हर्षित भावमा देखिएकी छिन् । श्रृंखला अमे’रिका गएपछि सिसनको सम्बन्ध गायिका त्रिशला गुरुङसँग गाँसिएको हल्ला थियो । तर, बिहीवारको उनीहरुको उक्त डिनर डेटले उक्त हल्लालाई खण्डन गरेको अपे’क्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्