नुन पानी खाएर रात भोक भोकै ,यसरी भावुक भए महान कलाकार रमेश (हे’र्नुहोस् भिडियो)

कोठामा केही पनि खाने’कुरा नहुदा पानिमा नुन मिसाएर त्यहि पानी पिएर धेरै रात कटाएको छु मैले । बिराट’नगरमा जन्मिएका रमेश बुढाथोकी बुवा आमाको चार सन्तान मध्य सबैभन्दा जेठा सन्तान हुन् ।गाउ’मा हुदा घाँस का ट्ने देखि सबै घरायसी काममा आफ्नो परि’वारलाई सघाउथे रमेश दाइ ।

बच्चा बेलादेखि नै क’लाकार बन्न सपना बोकेका रमेश दाईको सपना पूरा गर्न भने उनको परिवार तयार थिएन ।रमेश दाइको बुवा सर’कारि जमगिरे थिए ।उनि आफ्नो छोरोले पनि आफू जस्तै सरकारि जागिर खाइदि’ओस भन्ने नै चाहान्थे ।तर रमेश दाईको नशा न’शामा कलाकारिताको भुत सवार भैसकेको थियो ।

जहाँ इच्छा त्यहा उ’पाय भनेजस्तै रमेश दाईले बिरा’टनगर मै नाटक गर्दै कालाकारितामा पाइला टेके ।बिराटनगर बाट आइए पास गरिसकेपछि रमेश दाईको संघ’र्षको घन्टि अब काठमाडौंतिर बज्न थाल्यो । नाटक खेल्ने खेलाउने लेख्ने सबै कामहरु उनले एकदमै कुशल र इमान’दारी ढंगले गरेसगै उनलाई विभिन्न क्षै’त्रबाट तारिफ र सम्मान मिल्दै जान थाल्यो ।

यतिको अवस्था’मा अहिले उनी आइरहदा उनले काठमाडौंमा बिताएका ती कहालि लाग्दा दिनहरु पनि सम्झिए ।त्यति बेला अहिले जस्तो पैसा कमाइ हुदैनथियो अब रमेश दाईको संघ’र्षको समय थियो त्यतिबेला ।दिनभरि काम गरेर कोठामा थाकेर आउदा कोठामा एक दाना अन्न पनि हुदैनथियो ।पानिमा नुन’मात्रै हालेर कयौ रातहरु भोकै का टेको उनी सम्झिन्छन् तर भोको पेट भएपनि कला’कारितामा सक्रिय हुन पाउँदा आफू खुसि नै भइ बसेको उनी बता’उँछन् ।

प्रतिकृया दिनुहोस्