अमेरिकाबाट सुटुक्क नेपाल आएर आफ्ना प्रेमीसंग रमाउँदै शृङ्खला खतिवडा (भिडियो हे`र्नुस्)

क्रिसमस बिदा पारेर पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिका`देखि नेपाल आइपुगेकी छिन् ।हजुर`बुबाको पुस्तक बिमोचन कार्य`क्रममा भेटिएपछि मात्र उनी नेपाल आइपुगेको खबर बाहिरिएको छ ।

चार महिनाअघि हावर्ड विश्व`विद्यालयमा अध्ययनलाई गएकी श्रृंखला यसैसाता काठमा`डौं आइपु`गेकी हुन् । काठमाडौं आइपु`गेको खबर उनले गोप्य राख्ने प्रयास गरिन् ।

बिहीबार हजु`रबुबाको पुस्तक बिमोचन कार्यक्रममा भेटिए`पछि मात्र उनी नेपाल आइपुगेको खबर बाहि`रिएको हो । अघिल्लो पटकका विदेश भ्रमणमा उनले यसबारे सा`माजिक संजालमा जान`कारी दिने गर्थिन् । तर यस`पटक भने गोप्य रूपमा अाइन् ।

श्रृंखला अमेरिका गएपछि सिस`नको सम्बन्ध गायिका त्रिशला गुरुङ`सँग गाँसिएको हल्ला तर उनी`हरुको उक्त डिनर डेटले हल्लालाई खण्डन

मिडिया हाइप`बिनै काठमाडौं आइ`पुगेकी श्रृंखला अहिले साथी`भाइ र पारि`वारिक भेटमा व्यस्त छिन् । बिहीबार भने प्रेमी सिसन बानि`याँसग रमाउँदै गरेको इन्स्टा`ग्राम स्टोरी पोस्ट गरेकी छिन् ।

डिनर डेटमा श्रृंखला प्रेमी`सँग हर्षित भावमा देखिएकी छिन् । श्रृंखला अमेरिका गए`पछि सिसनको सम्बन्ध गायिका त्रिशला गुरुङ`सँग गाँसिएको हल्ला थियो । तर, बिही`वारको उनीहरुको उक्त डिनर डेटले उक्त हल्ला`लाई खण्डन गरेको अपेक्षा गरिएको छ ।

श्रृंखला र सिसन केही`वर्षदेखि सम्बन्धमा छन् । सार्व`जनिकरुपमा प्रेमलाई नस्वी`कारेपनि माया`लाई उनीहरुले लुकाउन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्