नेपालमा आज कति संक्रमित थपिए ? हेर्नुहोस्….

नेपालमा

पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भ’एको छ । यो सँगै कोरोना संक्र’मितको संख्या ५४ हजार १५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।

पछिल्लो २४ घण्टा:मा थप १ हजार १७३ जना को’रोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपा’लमा कोरोना संक्र’मण भएर निको हुनेको संख्या हालसम्म ३८ हजार ६९७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थान’का अस्पता’लबाट संक्रम’णमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले जानकारी दिएको हो। यसअघि शनिबार तथ्यांकअनुसार नेपाल’मा कोरोना संक्रम’णमुक्त हुनेको संख्या ३७ हजार ५२४ थियो ।

मन्त्रालयका अनुसार शनिबा’रसम्म कोरोनाका कारण ज्या’न गुमाउ’नेको संख्या ३३६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृ’त्यु भएसँगै ज्या’न गुमाउ’नेको संख्या ३४५ पुगेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्