थुप्रै मानिस भएको ठाउँमा सम्भो`ग गरिरहेको जोडी देखेपछि घुम्न आएका`हरुले चप्पलले कु`टे

थुप्रै पर्यटकहरु घुम्न आएको ठाउँमा सबै मानिसहरुको बीचमै कसैको वास्ता नगरी यौ न सम्बन्धमा लि प्त भएको एक जोडी देखेपछि घुम्न आएका मानिसहरुले उनीहरुलाई कु`टेर भगा`एका छन् । यो जोडीको अ श्लील कामको भिडि`यो समेत कुनै पर्यट`कले रेकर्ड गरेका थिए । भिडि`योमा पर्यटकहरुले उनीहरुलाई चप्पलले कुटे र भगाए`को देखिन्छ ।

यो घटना पोल्या`ण्डको एक समुद्र किनारमा भएको हो । गत शुक्रबार मिएल्नोको समुद्र किनारमा यो जोडी आफ्नै धु`नमा थिए । मानिसहरुले हेरिरहेको भए पनि उनीहरुले आफ्नो चर्ति`कला रोकेनन् ।

सहिनसक्नु भएपछि एक पर्यटकले पुरु`षको पछाडि चप्पलले हिर्काए`पछि मात्रै उनीहरुको चर्तिक`ला रोकिएको थियो । यसअघि भि`डियोमा उनीहरु आफ्नै धुनमा यौ`न सम्ध`न्धमा लिप्त थिए र त्यहाँ भएका मानिस`हरुले रोक्न भने पनि रोकि`एका थिएनन् ।

भिडि`योमा एक महिलाले यौ नमा लि`प्त यो जोडी`माथि पानी खन्याएको समेत देख्न सकिन्छ । त्यसपछि दुई पुरुषले सम्भो ग गरि`रहेका पुरुषलाई समातेर महिलाबाट अलग गराएका थिए । त्यस`पछि ती पुरुष कुनै पनि कप`डा नलगाइ त्यहाँ`बाट भागेका थिए । स्थानीय पु`लिसले ती व्यक्तिलाई हि`रासतमा लिइएको जनाएको छ । उनकी पार्टनर महिला भने फेला परेकी छै`नन् ।

प्रतिकृया दिनुहोस्