श्रीमान विदेशबाट फर्किएको ५ महिनामै श्रीमतीले बच्चा पाएपछि जंगलमै पर्यो लफडा (भिडियो हे`र्नुस्)

एक महिलाले श्रीमान बिदे|शबाट आएको ५ महिना मै बच्चा जन्माए पछि अहिले उनिहरुको बिबाद निकै बढ्दै गएको छ । आफू आएको ५ महिनामै श्री|मतिले बच्चा जन्माए पछि अहिले कस्को ब`च्चा हो भन्ने कुरा श्रीमतिले बताउनु पर्ने श्रीमानको भनाई छ ।

श्रीमान वैदेशिक रोजगा`रीमा करिव ३ वर्ष बिदेश बसेर ५ महिना अघि मात्र घर आएको बता|उँछन । तर घर आएको ५ महिनामै बच्चा जन्माए पछि त्यो आफू स्विकार्न कुनै हा|लतमा नसक्ने उनले बताएका छन ।

आफू बिदेश जादा घरमा नमि|लेर श्रीमतिलाई कोठामा राखी गएको श्रीमानले बताए । श्रीमती|सगँ कुरा गर्न सजिलो होस भनेर कोठामा वाइफाई पनि राखिदिएको उनले बताए । श्रीमति`सगँ कुरा गर्दा कहिले`काही आफ्नो भाइ त्यहा भएको भन्ने थाहा भएको उनको भनाई छ ।

सुरु सुरुमा कहिले काहीँ भाइ पनि आफुसगँ बोल्ने गरेको तर पछि पछि भने श्रीमतिले भाइ आएको बेला दे|खाउन नखोज्ने गरेको उनले बताए । त्यसैले आफुलाई शंका भने आफ्नो भाईँसगँ नै लागेको बताए ।

तर उनका भाईले भने आफू आए|को बेला दाईसगँ पनि बोल्ने गरेको र केही बेर मै आफू जाने गरेको बताए । उनकी श्रीमति भाई|को नाम लिए पछि बोल्न छोडे|की थिइन । तर उनको अडान भने कायम नै थियो श्रीमान कै बच्चा भन्नेमा ।

बहिनिले अझै पनि ज्वाइको नै हो भन्ने अडान लिए पछि उनका दा|इले पनि ज्वाइ`ले नै जिम्मा लिनु पर्ने बताए । तर ज्वाइले भने आफू आएको ५ महिनामा जन्मिएको बच्चा|को कुनै पनि हालतमा जिम्मा नलिने बताए पछि उनिहरु बिच नै झगडा भएको थियो ।

ती जेठानले भने कि ज्वाईले जिम्मा लिनु पर्ने कि त कस्को हो पता लगाएर जिम्मा लगाउनु पर्ने बताए । श्रीमानले भने आफुलाई भाइसगँ संका लागेको भन्दै श्रीमतिले कस्को हो भन्नू पर्ने बताए ।

श्रीमतिले आफ्नै श्रीमा|नको हो भन्ने अडान नछाडे पछि उनका श्री|मानले डिएनए परिक्षण गर्नु पर्ने बताए । आफू यतिकै मिडियाको सामु आएर श्रीमानकै हो भन्दैमा स्वि|कार गर्न नसक्ने भन्दै जसरी पत्ता लाग्छ आफू त्यो सबै गर्न तयार भएको बताए । उनि|हरुको बिबाद बढ्दै गए पछि डिएनए प`रिक्षण गर्ने सहमती भएको छ ।

श्रीमान`ले भने आफू घर आउदाँ नै श्रीमति|को पेटमा बच्चा बसिसकेकोले पेट केही ठुली आफुले देखेको श्रीमान बताउँछन । आफुले त्यही बेला नै कस्को बच्चा हो भनी सोध|पुछ गरेको तर त्यो बेला श्रीमति`ले पेटमा बच्चा नै छैन भनी जिद्दी गर्ने गरेको ती श्रीमा|न बताउँछन ।

प्राय फिटिङ लुगा लगाउने श्रीमती आफू बिदेश`बाट आउँदा|देखी नै म्याक्सी मात्र लाएर बस्ने गरेको उनी बताउँछन । त्यही बेला नै आफुलाई शंका भएर सोध|पुछ गर्दा पनि श्रीम|तिले नबताएको उनको भनाई छ । तर ज्वाइले भने आफू आएको ५ महिनामा जन्मिएको बच्चा`को कुनै पनि हालतमा जिम्मा नलि`ने बताए पछि उनिहरु बिच नै झगडा भएको थियो ।

तर ज्वाइले भने आफू आएको ५ महिनामा जन्मि`एको बच्चाको कुनै पनि हालत`मा जिम्मा नलिने बताए पछि उनिहरु बिच नै झ`गडा भएको थियो ।

प्रतिकृया दिनुहोस्