साताको पहि’लो दिन आइ’तबार सुनको मूल्य तो’लामा ९६ हजार ५०० रुपैयाँमा कारो’बार भएको छ ।
साताको कारोबा’रको अन्तिम दिन शुक्रबार समेत छापा’वाल सुनको मूल्य ९६ हजार ५०० रहेकोमा आइ’तबार मूल्य स्थिर रहेको हो ।
यस्तै तेजावी सुन पनि शुक्र’बारकै मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी’को मूल्य पनि स्थिर रहँदै आइ’तबार तोलामा १३१० रुपैयाँमा कारो’बार भएको नेपाल सुन’चाँदी व्यव’सायी महासंघले जनाएको छ ।