इन्गेजमेन्ट समारोहमा रोटी पकाउन आएकाले रोटीमा थुक लगाउँदै पकाए (भिडियो हेर्नुस्)

सामा`जिक सञ्जालमा अहिले केही दिन यता एउटा भि`डियो भाइरल भएको छ । जसमा एक जना ब्यक्तिले रोटी बनाउँ`दा थुक लगाएको जस्तो देखिन्छ । यो भि`डियो उत्तर प्रदेशको मेरठबाट भाइरल भएको हो ।

जसमा एक व्यक्ति तंदुरी रोटी बनाउँदै गरे`को देख्न सकिन्छ । भिडियो पोष्ट गर्ने ब्यक्तिको दावी छ की यो व्यक्तिले रोटीमा थुकेर तंदूरमा हालेको हो । यो भिडियो इन्गेज|मेन्टको हो । प्रहरीले अभियु`क्तलाई पक्राउ गरेको छ ।

रोटीमा थु`केको भिडियो भाइरल यो घटना मेरठको नगला|ताशी, कंकरखेडामा तीन, चार दिन अघि भएको इन्गेजमेन्ट समारोह|सँग सम्बन्धित छ।

यसै क्रममा कसैले गोप्य रुपमा रोटी बनाउँदै गरेको भिडियो बनाएर सामाजिक सञ्जा|लमा भाइ`रल बनायो । रोटी बनाउँदा अभियुक्तले थुकेर तंदूरमा हाल्ने गरेको आरोप छ । भिडियो भाइर|ल भएपछि आरोपी नौशादलाई प्रहरीले प|क्राउ गरेको छ ।

प्रहरीले भिडियो|बारे अनुसन्धान गरिरहेको छ। प्रहरीको हिरास|तमा आएपछि आरोपितले आफू|माथि लागेको सबै आरोप झु टा भएको भन्दै रोटीमा नथुकेको प्रहरी|लाई बताए । प्रहरीले इन्गेजमेन्ट समारोहको भिडियो पनि पाएको छ । अहिले यस विषयमा अनु|सन्धान सुरु भएको छ ।

प्रहरी हिरासतमा अभियुक्त`यस्ता भिडियो|हरू यस अघि पनि भाइरल भएका छन्। जसलाई प्रहरीले कडा कारबाही गरेको छ । भिडियो हेरेपछि जनतामा चर्को आ क्रो श छाएको छ, यस्ता कार्यका लागि कडा कानु|न बनाउनुपर्ने र त्यस्ता व्यक्ति`लाई कडा कारबा`ही गर्नुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्