कुलमान घिसिङको आजबाट बिदाई..

नेपाल विद्युत् प्राधिकर:णको कार्यकारी निर्देश:क कुलमान घिसिङको ४ वर्षे कार्यका:ल आज समाप्त भएसँगै बिदा:ई हुने भएका छन् । पुनः नियुक्तिका लागि हाल:सम्म पनि कुनै प्रक्रिया अघि न:बडे पछि उनी बिदा:ई हुने पक्का भएको हो ।

२०७३ भदौ २९ गते विद्युत् प्राधिक’रणको कार्यकारी निर्देशक:को पद सम्हालेका घि:सिङको कार्य:काल सकिने भएको छ । घिसिङलाई पुनः नियुक्ति गर्ने विषयमा भने अझै टुङगो लाग्न सके’को छैन ।

यसअ:घिको मन्त्रिपरिषद् २ पटक बस्न नसके पछि उन:लाई नियुक्ति दिने विषय समेत अन्यौ:लमा परेको छ । उर्जा मन्त्री र पा:र्टी अध्यक्ष प्रचण्ड कुलमानलाई दोहोर्‍या:उने पक्ष छन् भने प्रधानमन्त्री:ले भने यस विषयमा छलफल गरेर नियुक्ति दिने बताएका छन्।

प्रचण्ड निकट कुलमा’नले प्रधानमन्त्री’सँग भने कुनै पनि सल्लाह नगरी एक प:क्षीय रुपमा नियुक्ति लिन खोजे पछि प्रधानमन्त्री’ले उनको नियुक्तिका विषय:लाई कम चासो राखेको छ ।

निकै कमाइ हुने मध्ये पर्ने विद्युत प्राधि:करणको प्रमुख भएर घिसिङले सरकार प्रमुखसँग भेट:घाट समेत नगरी प्रचण्ड:कै दवावमा नियुक्ति लिन खोज्नु:नै गल्ती भएको स्रो:तको भनाई छ।

प्रचण्ड पक्ष:लाई आर्थिक सहा’यता समेत गर्दै आएको तर घिसिङले सरकार प्रमुखलाई चासो नदेखाएको समेत आरो’प छ ।

प्रचण्ड र ओलीबीच समजदारी भए घिसिङको नियुक्ति हुने स्रोतको भनाई छ । यो समाचार खबर हब डट कम बाट साभार गरिएको हो । (फोटो – अनलाईन खबर)

प्रतिकृया दिनुहोस्