कुवेतमा ४ वर्ष`देखि बन्धक बनाइएकी चेलीको घर पुग्दा यस्तो देखियो, छोरा-छोरी रुँदै आमा खोज्दै छन् (भिडियो हेर्नु`स्)

मकवानपुरकि सृजना करिव ४ वर्ष अघि वैदेशिक रोज|गारीका लागि कुबेत गइन । दुई वर्षको भिसामा कुबेत पुगेकी उनी कुबेतको एक घरमा अहिले बन्दक बनेको बताउछिन । आफ्नो भिसा|को समय दुई वर्ष मात्र भएता पनि अहिले|सम्म नेपाल नपठाएको उनले बताएकी छिन ।

दुई वर्ष अघि घर पठाइदे भन्दा कोरोनाका कारण बन्द भए पछि आफू यतै रोकि`एको उनले बताईन । तर लक|डाउन खुले पछि पनि आफुलाई नपठाएको उनको भनाई छ । अहिले भने आफु`लाई मोबाइल नम्बर पनि प्रयोग गर्न नदिएको उनको भनाई छ ।

आफू कुबेत पुगेको दुई तीन महिना देखि नै विभिन्न यात`ना दिन थालेको सृजना बताउँ`छिन । आफुले त्यही बेला कि नेपाल पठाईदे कि अरु तिरै आफू काम गर्ने भन्दा उनिहरुले झन आफु|लाई मोबाइल पनि प्रयोग गर्न नदिएको उनले बताईन ।

यहाँ नबसे आ`फुहरु अर्कै घरमा पठाईदिने र त्यहा झन धेरै कुटपिट गर्ने र तलब पनि नदिने भन्ने गरेको उनले बताईन । घर पठाईदे भन्दा केही महिना पछि पठाइ`दिन्छु भन्दा भन्दै अहिले ४ वर्ष बिति`सकेको सृजनाको भनाई छ ।

मकवान`पुरको हेटौंडा नजिकै मनोहरी गाउँपालिका ३ घर भएकी सृज`नाका घरमा दुई छोराछोरी छन । श्रीमान भने आफू बिदेश आएको केही समय पछि अर्कै बिबाह गरेर बसेको उनले बताईन ।

अहिले आफुले घर तिर पनि सम्पर्क गरेर आफु|लाई उ`द्दार गरिन आग्रह गरेता पनि घरमा त्यसरी केही बुझ्ने जान्ने कोहि नभएको उनको भनाई छ । श्रीमा|नले अर्कै बि|बाह गरेर बसे पछि वास्ता नगरेको उनको भनाई छ । आफुले मोबा`इल पनि लुकेर चलाउनु पर्ने भएकोले कोहि सगँ राम्ररी सम्पर्क गर्न नपाएको उनको भनाई छ ।

आफूले काम गर्दै आएको घरमा कोहि छोराछोरी बिरा`मी भयो भने पनि खानामा औस`धि मिसाएर खुवा|एको हो कि भन्दै आफुलाई कुटपिट गर्ने गरेको साथै घरको साहुनी बाहिर गएर आउदा आफ्नो श्रीमान`सगँ सुतिस कि भन्दै यातना दिने गरेको उनले ब|ताएकी छिन ।

आफु`लाई घर पठाइदे भन्दा पनि नमान्ने गरेको सृजना बताउँ|छिन । अब आफुले नेपाल फर्किने आश मारि`सकेको र यहि नै जीन्दगी बिताउ|नु पर्ने हो कि भन्ने लाग्ने गरेको सृजना बताउछिन ।

आफुलाइ फोन नम्बर प्रयोग गर्न नदिएको कारण|ले आफुले नेपाली राज`दुतावासमा पनि सम्पर्क गर्न नसकेको उनको भनाई छ । आफु`लाई पठाउने एजेन्ट`सग कुरा गर्दा पनि आफु`हरुले अब फिर्ता ल्याउन नसक्ने बताउने गरेको सृज|नाको भनाई रहेको छ ।

अब कहि कतैबाट सहयोग मिल्छ कि भनेर आफू मिडिया`सम्म धेरै प्रयास गरे पछि सम्पर्कमा आउन सकेको उनको भनाई छ । अब मिडियाले सम्बन्धित निकायमा समन्वय उद्दा`र गर्दैछ ।

प्रतिकृया दिनुहोस्