अर्की केटी लिएर फ`रार भएका श्रीमान मिडिया`मा आए, बल्ल खोले सबै राज (भिडियोसहित)

मोरङ जिल्लाको केराबारी वडा नम्बर ३ घर भइ बसोबास गर्दै आएका किरण मगर वैदेशिक रोजगारको क्रममा कतारमा गएका थिए ।

परि`वारको लागि भनेर दु’ख गरिरहेका उनी हालसालै नेपाल फर्किएका थिए तर नेपाल आउना`साथ उनले एकदमै दु’खको खबर सुन्नु`परेको थियो । उनी नेपाल फर्किने खबर सुन्नासाथ उनकि श्रीमती भने छोरिसहित अर्कै पुरुषसग भा’गे’की थिइन ।

पछिल्लो समय यस्ता घटना`हरु सामान्य बन्दै गएका छ्न । श्रीमान बिदेशमा दु’ख गर्ने यता श्रीमती भने अर्कै सग च’क्क’र चलाउने । एमु मगर नाम गरेकी उनकी श्रीमती माइत गएकोमा उतैबाट फ’रा’र भएकि`थिइन । यसरी श्रीमती भा’गेपछी किरण सह`योगको अपेक्षामा मिडिया`सामु पनि आएका थिए ।

श्रीमान काठमाडौं झ’र्ने खबर सुन्नासाथ भा’गे’कि एमु आज मिडिया`कर्मिको सहयोगमा मिडिया`सामु आएकी`छिन । उनका साथमा उनलाइ भ’गा’उने पुरुष र छोरी पनि आएका छ्न ।

एमुले आफू सम्पर्क`बिहिन नरहेको र आफूले घर फ’र्के’र आउने भनेको पनि खुलाइन । उनि घर छोडेर हिडेको दुइ`महिना नभएर एकमहिना`मात्र भएको बताउ`छिन । उनले श्रीमान`लाई ग’ल’त देखाउने खा’लका मात्र कुरा गरिन ।

श्रीमानले कहिले पनि फोन नगर्ने भएकोले छो’डे’को बताउ`छिन उनी । उनका अनु`सार किरणले उन`लाइ माया गर्ने नगरेको र रमेशले धेरै माया गर्ने गरेको बताउछिन ।

तनहु जिल्ला घर भएका रमेश थापा नाम गरेका पुरुष`सग भा’गे’कि रहिछिन उनि । रमेश पनि पहिल्यै नै बिबा`हित रहेछन । रमेशले पनि यमुको बिबाह भएको भन्ने थाहा हुदाहुदै यस्तो गरेका रहेछ्न ।

फेस|बुकबाट सुरु भएको उनीहरुको कुरा`कानिले आज यो मोड लिएको छ । बोल्दा`बोल्दै माया बस्यो र उनिबिना बाच्नै नसक्ने भएपछि यो कदम चालेको बता`उछ्न रमेश । एउटा छोरी पनि भैस|केको रहेछ उनको ।

मिडिया`कर्मिले रमेशको श्रीमतीले बहु`बिबाहको मु’द्दा हालिन भने तपाईं जे’ल पनि जानु`पर्छ भन्दा जे’ल पनि जान तयार रहेको बताउ`छिन यमु । किरण भने आफू अर्कैसग हि’डे’को कुराले खुसी भएको बताउछिन ।

फेरि बिबाह गर्नु`हुन्छ होला नि उहाँ पनि फेरी भन्छिन उनि, खै कस्तो मन उनको । श्रीमानको अलि`कति पनि माया नलागेर नै उन`लाइ छा’डेर गएको बताउछिन उनी । १ २ महिना बोलेपछी ज’ब’र्ज’स्ती किरणले आफुलाइ बिबाह गरेर लगेको समेत भनिन उ`नले ।

प्रतिकृया दिनुहोस्