उप`चार गराउँदा चम्सुरी घर बेच्ने अवस्थामा पुगिन् ,पानी नपिएको ५ महिना भयो (भिडियो हेर्नु`स्)

नेपाली हास्यब्यङ्ग्य कलाकारिताको क्षेत्रमा एउटा जल्दो|बल्दो नाम हो पल्पसा डङ्गोल । तपाइहरु कतिलाइ त थाहा पनि नहुन न सक्छ कि यो नाम चर्चित हास्य|ब्यङ्ग्य टेलिशृन्खला “मेरि बास्सै” बाट उदाएकी चम्सुरिको हो ।

त्यसो त पल्पसा अहिले चम्सुरी उपनामले बढि चिनिन्छिन । किर्तिपुरको पाघामा जन्मिएकी उनी य`तिबेला भने वालाजुको चौमतिमा बसो`बास गर्दै आएकिछिन । नृत्यमा शौकिन उनले मिस नेपाल`मा पनि सहभागी भएकी रहिछिन र पछि मेरि बास्सैमा अभिनय गर्न थालेपछी त उनको जिन्दगीले अर्कै मोड लियो ।

१६ बर्षदेखि मेरि बास्सैमा अभिनय गरेर सबै`लाइ हसाउने उनको जि`बनमा अहिले निकै ठूलो दु’ख आइपरेको छ । पल्पसा बिगत केही महिनादेखी मिर्गौला रो’गका कारण उपचा`ररत छ्न । उनका दुइवटै मिर्गौला फे’ल भएका छ्न र हाल उनको डायलासिस भैरहेको छ ।

मिर्गौला प्र”त्यारोपण गर्नुपर्ने भएको छ उनको तैपनी यस्तो अबस्था`मा पनि उनले मेरि बास्सैमा अभिन`य गर्न भने छाडेकी छैनन । यसैक्रममा आज उनी ग्लामर गफ नामक प्रकाश सुबेदिको कार्य`क्रममा आएकी छिन । के छन त उनका सु’खदुः’खका कुरा ?

अहिले आफ्नो अबस्था राम्रै रहेको र निरन्तर डा’य’लासिस गरिरहेको बताउछिन उनि । अनेक क’ठि’ना’ईका बाबजुद पनि उनले मेरि बास्सैमा अभिनय गरेको बताउछिन ।

उनले मृ’गौ’ला प्रत्यारो`पण भने माघ महिना हुने कुरा बताइन तर सरकारि कामकाज नसकिएकोले मृ’गौ”ला डोनर`को नाम खुलाउन चाहिनन । मृगौला दिने ब्यक्ति परिवा`रबाट नै भएको कुरा भने उनले खुलाइन । मृगौला दिने मान्छेको पुरै चेक|जाच हुने भएकोले केही समय लागेको बताइन ।

कुनै समय उनको उप`चारको लागी धेरै भन्दा धेरै सहयोग जुटे|कोमा उनले त्यो सबै सहयोग रकम इन्कार गरेकी`थिइन तर अहिले भने उनी नै पैसा|को कमि भएको भन्दै सहयोग मा”गीरहेकी छिन ।

उनको चाहना भनेको कुनै एक संस्थाले एक|मुष्ट सहयोग गरिदिओस र जनताको एक हजार दुई हजार बटुल्नु नपरोस भनिन । यस्तो क्रिया`कलापले कला|कारले भि”ख मा”गेजस्तो हुने उनको भनाइ रहेको छ । आफ्नो घरजग्गा पनि बेच्न तयार छिन उनी ।

दुई छोरिकी आमा उनका श्रीमान भने बिदेशमै बस्दा रहेछ्न र उनि`हरुबिच खासै निकट सम्बन्ध पनि नरहेको कुरा बाहिरिएको छ । फोटो खिच्ने उदेश्यले दुइचार हजार सहयो`ग गर्नुहुन्छ भने मलाइ त्यस्तो सहयोग चाहि|दैन समेत भनिन उनले ।

कुनै समय आफुले पुरै हिम्मत हा”रेको बताउने उनी छोरिहरुको लागि मात्र नभएर सारा`को लागि बाच्नुपर्ने रहेछ भन्दै एक`खालको आत्मबल आएको बताउ`छिन ।

तौल बढाउनु पर्ने भएकोले अण्डा र मासु मात्र खादिर`हिछिन उनी, पानी त मुखमा पनि नहालेको बताउ`छिन उनी । औषधि खादा एक घुट्की पिएको पानी पनि पछि निकालिने बताइन उनले ।

यसरी पानी निका`ल्दा निकै गा’ह्रो हुने कुरा पनि उनले खुलाइन । पानी खान निकै रहर लाग्ने तर दु”खाइ सम्झिदा खान मन नलाग्ने बताइन उनले । अ’प्रे’स’न सक्किना`साथ पानी पिउने बताउ`छिन उनि, क’ठै उनि ।

प्रतिकृया दिनुहोस्