छोराको हात कु’हिएर झर्न लागिसक्यो, उप-चार गर्ने पैसा छैन, छोरो पिठ्युँमा बोकेर च’न्दा माग्दै (भिडियो सहित)

के के चाहिँ भो’ग्नुपर्छ मान्छे भएर यो धर्तीमा जन्म लिइसकेपछी । क’ठै ब’रा ! एक साना बालक छ्न जसलाई क’रेन्ट लागेपछि उनको अबस्था अहिले एकदमै ना’जुक रहेको छ, हात कुहि’एर झ’र्न आटिसकेको छ उनको ।

यी नि’र्दोष बालकले आखिर कुन पापको स’जा’य भो’ग्दै’छ्न, कापीकलम समाउने उनको हात सु’न्निएर कु’हिएर झर्ने तरखरमा छ । आर्थिक अबस्था एकदमै क’मजोर छ, डाक्टरले हात का’ट्’नुपर्छ भन्दा अस्पतालमा बुझाउने पैसा नभएर दुखाइ अनि पी’डा खेप्दै हिड्दैछ्न यी बालक ।

गुल्मी जिल्लाको इस्मा नगरपालिका वडा नम्बर ६ सिमपानी नाम गरेको ठाउमा घर भइ बस्दै आएकि देश`कुमारी कुमाल नाम गरेकी एक महिलाका राम`बहादुर कुमाल नाम गरेका छोरा साथिसग खेल्दै गर्दा बिजुलिको पोलमा चढेछ्न र एक्कासि उनी त्यहा`बाट क’रेन्ट लागेर ल’डे’का रहेछ्न ।

आमा भने मेलामा रहिछिन, हत्त न पत्त अस्पताल त लगिन आमाचाहिले तर कहि बेडको स’मस्या, कहि उपचा`र नै नहुने भनेपछि उनले भैरहवा पुर्याइछिन छोरालाइ ।

एउटा ग्लुकोज मात्र चढाएको अरु उपचार केही`पनि नगरेको तर पैसा भने १६ हजार लिएको भन्दै गु’ना’सो गर्छिन उनी । पैसा सबै ऋ’ण काढेर लगेकी रहि`छिन उनले । यत्तिका पैसा खर्च गरेर पनि के पाइन उनले, छोराको हात कु’हिन आटिसक्यो,

उपचार गर्नको लागि पैसा चाहिने, निकै नै ठुलो स’मस्यामा छिन उनी । पिठ्युँमा बि’रामी छोरो बोकेर च’न्दा उठाउदै हिड्दैछिन उनी, क’ठै ब’रा ! उनको अबस्था देखेर कसको चाहि मन न’दुख्ला र । बै’रिलाइ पनि यस्तो दु’ख नदिउन भगवानले ।

बिचरा बाबुको घाउको अबस्था एकदमै ना’जुक हेर्नै नसक्ने अबस्थामा रहेको छ । हात पुरै सुन्निएको अनि कु’हि’न लागेको अबस्थामा छ, प’रपरै ग’न्हा’उन थालेको छ उनको पाकेको घा’उ ।

अस्पतालले पहिला धरौटी झुन्ड्याउनुपर्छ भनेपछी उनी दि|नरात पनि नभनी च’न्दा बटुल्दै हिड्दैछिन । २ ३ लाख रुपैयाँ चाहिने रहेछ धरौटी रकम । अस्प`तालले हात का’ट्’नुपर्ने बताएको छ र तुरुन्त पैसा चाहिने भएपछि उनिहरु के गर्नु न के गर्नुको अबस्थामा छन ।

दिनभरी काम गरेर बेलुकी खाने उनको आर्थिक अबस्था एकदमै कम’जो’र रहेको छ, पेट पाल्न मुश्किल परिरहेको अबस्थामा आखिर के आइलाग्यो उनिमाथी यो ? पेट पनि दु’लो परेको तर अहिले भने मलहम लगाएपछि टालिएको बताउछिन उनी ।

क’ठै ब’रा आफुले ना’ङ्गो तार समाएको र त्यसपछी के भयो केही थाहा नभएको बताउछ्न यि बाबू । भगवानरुपि सहयोगी मन भएका केही मान्छेहरुलाइ उनलाइ तिस हजार रुपैया सह|योग पनि गरेका छ्न ।

प्रतिकृया दिनुहोस्