फेवातालको बीचमा के भयो त्यस्तो ? एकाएक सशस्त्रका जवान पसे तालमा (भिडियो सहित)

शसस्त्र प्रहरी बल कुरिनटारको टोलीले पोखराको फेवा`तालमा विपद व्यवस्था`पन तथा उद्दार`को तालिम गरिरहेको छ । नेपालका बिभिन्न क्षेत्र्मा गैर उदार्मा खटिदै आएको शसस्त्र प्रहरी|को टोलीले अहिलेसम्म धेरै नदीहरुमा मानिसहरुको उद्दा`र गरेको छ ।

त्रीशुली नदि ,सेती नदि ,बुढी गण्डकी ,काली गण्डकी ,फेवाताल लगाएतका धेरै ठाउमा उद्दारमा खातिने बिशेस तालि`म प्राप्त टोली भनेर पनि यो टोलीला`ई चिनिदै आएको छ ।

नेपालमा एक`मात्रै विपद व्यवस्था`पन तथा उद्दारको तालिम दिने कुरिनटारको शिक्षालय`बाट पोखराको फेवा`तालमा पनि यस पटक तालिम दिदै आएको छ । केहि दिन यता फेवा`ताल घुम्न आउने मानिसहरु पनि यो तालिम देखेर छक्क परेका छन् ।

तालिममा बिशेस गरेर नदि तथा ताल`हरुमा हुन् आउने विपदको बेलामा डुंगामा गैर कसरी उद्दार गरिन्छ र यदि ढुंगा पल्टियो भने कसरी उद्दार गर्ने भन्ने बारेमा तालिम भैरहेको छ ।हेर्नुहोस पोख`राको फेवाताल`मा यसरी हुदै छ उद्दारको तालिम भी`डियो सहित

प्रतिकृया दिनुहोस्