गुडिरहेको यात्रु बसमा अचा`नक आगो लाग्यो, ४५ जनाको जि`उँदै जले`र मृ`त्यु

पश्चिम बुल्गेरियामा बस दुर्घ`टना हुँदा कम्तिमा ४५ जनाको जलेर मृ त्यु भएको छ । राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दु`र्घट`नामा परेको हो । दुर्घ|टना`पछि बसमा आ`गो लागेको थियो ।

टर्कीको इस्तानबुलबाट उत्तरी मेसेडोनियाको राजधानी स्कोपजेतर्फ प्रस्थान गरेको बस बोसनेकमा दु`र्घट`नामा परेको थियो । मृ`त्यु हुनेमा बालबालिका पनि छन् । जलेर गम्भी`र घा`इते भएका ७ जनाको अस्प`तालमा उपचा`र भइरहेको छ ।

उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओसमनीले बसमा साप्ताहिक बिदा मनाउन गएका व्यक्ति सवार रहेको जानाकारी दिएका छन् । बस दुर्घटना भएको स्थल ‘सील’ गरिएको छ । घ`टना`स्थल पुगेका बुल्गेरियाका गृह`मन्त्री बोक्यो रास्कोभले भने, ‘मृ`तक सबैको श`रीर जलेको छ ।’

दुर्घ`टनाबारे उत्तरी म्यासोडोनियाका प्रधान`मन्त्री जोरान जाइभले बुल्गेरियाका प्रधानमन्त्रीसँग छलफल गरेको समाचार विवरणमा जनाइएको छ । दुर्घ`ट`नाबारे अनुस`न्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्