टिकटकमा भाइ`रल बिचरा यी साना बाबु (हेर्नु`स् भिडियोसहित)

आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजालहरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजालभित्र जोडिएका छन्।

त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचाइए`को सामाजिक संजाल भित्र पर्ने गर्दछ।अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटा|केटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।

कतिपय यसको प्रयोग`कर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ता|हरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनी|हरूमा प्रावि|धिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सह`योगमा अकाउन्ट बनाएका हुन्छन्।

टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरूलाई पनिबेक किसिमको लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।

त्यसैगरी किशोर कोशोरी|हरू पनि शाहसिक टिक`टक बनाउने क्रममा विभिन्न ठाउँ`बाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनिरहेका छौँ। त्यसैगरी यसको दुरुपयोग हुने गरेकाले कतिपय विद्यार्थी`हरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनी`हरूको अध्ययनमा समेत असर परि|रहेको छ।

त्यस्तै अहिले पछिल्लो समय एक|जना साना बालक पनि टिक`टकमा निकै नै भाइ|रल भएका छन । सामान्य बालक भन्दा अलिक फरक शारी`रिक बिशेषता भएका यी बालकका २ ओटा हातै छैनन। त्यती`मात्र कहाँ होर उनको एउटा खुट्टा पनि छैन ।

अब हेरौं उनै भाइ`रल भाइका रमाइला टिकटक भिडियो`हरु।।

प्रतिकृया दिनुहोस्