गायिकाले आफ्ना फ्यानलाई स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिएपछि…(भिडियो सहित)

अमेरिकाकी एक चर्चित गायिकाले लाभइ कन्सर्ट`का बेला आफ्ना एक प्रशंसक`माथि जे गरिन् त्यसले बबाल निम्ति`एको छ । गायि`काको चौतर्फी आलो`चना भइरहेको छ ।

अब गायिकाले आफ्नो यस्तो व्यवहारका लागि माफी मागेकी छिन् । वास्तवमा गायिका तथा गीतकार सोफिया उरिस्ता`ले आफ्नो प्रस्तु`तीका बेला एक प्रशंसकको अनु`हारमा पि`साब गरिदिइन् । यसको भिडियो सोसल मिडियामा भाइरल भएको थियो ।

गायिका सोफिया उरिस्ताले केही दिन अघि लाइभ कन्स`र्टका बेला स्टेजमा आफ्नो पुरुष प्रशंसक`लाई बोलाए र उनलाई सुताएर उनको अनुहारमा पिसाब गरिन् ।

सोसल मिडियामा यसको भिडियो भाइ`रल हुने बित्तिकै मानिस`हरु भड्किए र माफी माग गर्न थाले । त्यसपछि अन्ततः सोफियाले आफ्नो यो व्यवहारका लागि मा`फी मागेकी छिन् ।

सोफिया उरिस्ताले इन्स्टा`ग्राममा आफ्नो उद्देश्य कसै`लाई दुःख पु¥याउने नभएको बताइन् । उनले भनिन्, ‘म सधैं स्टेजमा आफ्नो सीमामा नै बसिरहेकी हुन्छ । म कुनै चकित पारिदिने व्यवहार`मार्फत् नभई आफ्नो सङ्गीत`मार्फत् मानिस`हरुको ध्यान आक`र्षित गर्न चाहन्छु । जे जति भयो, म यसका लागि माफी चाहन्छु ।’

कतै यो पब्लिसिटी स्टन्ट त होइन ?

यो पूरा मामिलामा गायिकाको ब्यान्ड ‘ब्रास अगेन्स्ट’ ले पनि माफी मागेको छ । ब्यान्डले आफ्नो एक बयानमा सोफिया असा`ध्यै धेरै उत्साहित भएको र यसबारे आफू`हरुलाई थोरै पनि आशा नभएको बता`यो ।

ब्यान्डले भनेको छ, ‘हामी बचन दिन चाहन्छौं कि तपाईंहरुले हाम्रो कार्यक्रममा यस्तो अब उप्रान्त हेर्नु पर्नेछैन । यो पुरा घटना अप्रत्याशित थियो । ’यद्यपि, माफी मागेपछि यो घटना पुनः चर्चामा छाएको छ । अब मानिसहरु यसलाई पब्लिसिटी स्टन्ट बताइरहेका छन् ।

भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्