आज भदौ २८ गते आईतबारको राशिफल हेर्नुहोस्…

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपा’लनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । काम त’था अध्ययनको सवालमा आमा तथा आफन्त’बाट छुट्टिएर यात्रा’को तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट भनेज’स्तो नाँफा कमाउँन सकिनेछ । माया प्रेममा आज’को दिन टाडै रहनुनै बेश हुनेछ नजिकिदा मनमुटाव हुनेछ । अरुकै काममा समय खर्चि’दा आफ्नो काम थाति रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानो प्रय’त्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्याप’नमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाई तथा छि’मेकि हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । उत्पादित उद्योगमा ल’गानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । छोटो तथा रमाईलो यात्रा गरि सका’रात्मक नतिजा हात लगाउँन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बो’ल्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा ईष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दि’नुहोला सापटि लाने तथा अनाबस्यक ठाउमा खर्च ब’ढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य’मा समस्या आउनेछ । व्यापार व्यावासायमा लागनि गरि आम्दानि गर्नको ला’गि केहि समय कुर्नु नै बेस हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स’मयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षे’त्रमा थोरै समय ल”गानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा प्रसस्त ‘नाँफा कमाउन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) यात्राको तय हुनेछ भने बिदेसि सामानको व्यापार व्याव’साय बढेर जानेछ । कर्म क्षेत्रमा आउँने बिवादले आत्मसम्मा’नमा कमिको महशुस हुनेछ । आकस्मि’क खर्च बढ्ने तथा आर्थिक सँक’टको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक का’म गर्न गाह्रो हुने छैन । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आय’पनि फाईदाको लागि अलि बढि मेहनेत गर्नुपर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्यय’न अध्यापनमा अन्य दिन भन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न स’किनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्या’पार व्या’वसाय फस्टाएर जानेछ भने नयाँ काम पाउ’ने तथा नोकरिमा पदो’न्नति हुने समय रहेको छ । साथि भाईसँग रमाईलो भेट’घाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानि’का स्रोतहरु बढाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कर्म क्षेत्र’मा राम्रो काम गरि नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजभुत हुनेछ । राजनिति तथा समाज’सेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाईने समय रहेकोछ भने गरिरहेको काम’मा बढोत्त’रिको प्रशस्त सम्भा’वना रहेकोछ । तपाईको शालिन स्वाभावदेखि सबै मोहित हुनेछन् । प्रे’ममा खुलेर रमाउने समय रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) गोप्य सुच:नाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दि:नुहोला । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्र:साद ग्रहण गर्ने अवसर जुर्नेछ । साथि’भाई तथा आफन्तको सहयो:गमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वा:सन बाढ्नेहरु धेरै भेटिनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइ’मा उपलब्धि हात पार्नको लागि कडा मेहने:तको खाचो पर्नेछ । व्पा’यार व्यावसा:यमा समय दिन नसक्दा आम्दा:निमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदि बहिनीसँग सामान्य कुरा:मा पनि मन:मुटाब बढ्ने योग रहेकोछ । स्थाई सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्या’न दिनु:होला समय मध्ययम रहेकोछ । प्रेममा नचाहादै नचाहादै टाडिनु पर्दा मन खिन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवार’जनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्र’ताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनु’का साथै आयआ’र्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीव’न साथिको साथ रमाईलो यात्रा गर्न सकि’नेछ भने या’त्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनी’तिक काममा सफलता मिल्नेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सामा’जिक काममा रुची बढ्नेछ । घरायसी काममा रुची बढ्नेछ । ब्यापार ब्यब’सायबाट धेरै फाइदा मिल्नेछ । पारिवारिक सम्बन्धमा खटपट आउनेछ । न्यायिक काम’मा उल्झन आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैन’न् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न अस’जिलो महशुस हुने’छ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिश्पर्धिहरुको अवरोधले फाई’दाको सम्भावना टरेर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्