फेसबुकमा चिन`जान भएपछि पहिलो-पटक होटलमा पुगेर भेट्दा…

सामाजिक सञ्जालमार्फत भएको चिन`जानपछि प्रेममा डु’बे’का किशोर–किशोरीबीचको स’म्ब’न्ध वि’यो’गा’न्त बन्दा किशोरी अस्पता`ल र किशोर जे’ल (सुधार गृह) पुगेका छन् ।

यो घटना भारतको महाराष्ट्र राज्यस्थित बैतूलको हो । किशोरीलाई उच्च र’क्त’स्रा’बपछि नागपुर`स्थित अस्पता`ल भर्ना गरिएको छ । महा|राष्ट्रकी १७ वर्ष ६ महिना उमेरकी एक नाबालिग किशोरी र १७ वर्ष १० महिना उमेरका नाबालिग किशोरबीच`को फेसबुक मित्रता प्रेममा परिणत भएको थियो ।

मुल्ताई थाना इलाकास्थित एक गाउँमा बस्ने नाबा`लिग किशोरले किशोरी`लाई ध’म्की दि’ए’र महाराष्ट्रको सीमावर्ती प्रभटपट्टनमा भेट्न बोलाए, त्यहाँबाट उनले ती किशोरीलाई बैतूलमा लगे । एक धार्मिक स्थलमा घुमेपछि उनी`हरु होटलमा छि’रे, जहाँ उनीह`रुबीच शा’रि’री’क स’म्बन्ध बन्यो ।

स’हवा’सपछि किशोरीको स्वास्थ अ’वस्था बि’ग्रियो । प्रा’इभेट पा’र्ट बाट धेरै खु’न ब’ग्न थालेपछि यी किशोरले एक निजी डाक्टर कहाँ किशोरी`लाई लिएर गए । तर, ती डाक्टरले यो के’स हेर्न मानेनन् । त्यसपछि बा’ध्य भएर ती किशोरले जिल्ला अस्प`तालमा किशोरी`लाई लगे ।

जिल्ला अस्प`तालले यी किशोरीको परिवारलाई उनी अस्पता`लमा भर्ना भएको जानकारी दियो । त्यसपछि यी किशोरीलाई थप उपचारका लागि नागपुर लगियो । यता, पुलिसले किशोरलाई पक्राउ गरेर यी किशोरलाई अहिले सुधारगृ`हमा पठाइए`को छ ।

प्रतिकृया दिनुहोस्