यी महिलाको सबैलाई चकित पार्ने स्वर, भन्छन् – अर्की तारा देवीको जन्म भयो (भिडियो सहित)

मोरँग जिल्लाको बेल’बारीमा निकै नै मिठो आवाज भएकी एक गायिका भेटिएको छ । ३३ बर्षकी बिवाहित पद्मा उप्रेती नामकी उक्त गा’यिका हालसम्म आफ्नै घरको सानो भान्छा को’ठाभित्र गाएर बसेकी थिईन् । यसैबिच शिशिर भण्डारी उनको घरमा पुगेर पद्माको प्र’तिभा बाहिर ल्याएका छन् ।

उनको आवाज र अन्त’र्वार्ता बाहिर आएसँगै धेरैले उनको आवाज कर्णप्रिय आवाजकी धनी चर्चित गायिका तारादेवी’सँग मेल खाने बताए । कतिले शिशिर भण्डारीलाई उनको गीत नि’काल्दिन अनुरोध पनि गरेका छन् ।

२ सन्ता’नकी आमा पद्मा पहिले पहिले गाउँको मन्दिरमा भजन गाउने गर्थिन् । पछि सन्तान भएपछि त्यहाँ गाउन पनि छो’डिन र बिचमा उनले गायन बिर्सिसकेकी थिईन् । पछि टिकटक आएसँगै उनी लाईभमा जाने र गाउने गर्न थालिन् सबैले उनको कलालाई रु’चाए र गीत गाउन अनुरोध गरे ।

घरको सम’स्या र गरिवीका कारण गीत निकाल्न चाहेर पनि निकाल्न नसककेकी पद्मा कसैले सहयोग गरे आफुले गीत नि’काल्ने बताउँछिन् । सुन्नुहोस पद्माको आवाज र उनको दुखद जीवन काहनी । साँच्चै मिठो स्वरले त’पाईको मन छुनेछ । भिडियो हेनुस

प्रतिकृया दिनुहोस्