बिनय र पुजा बिहेपछी मिडियामा ,सम्पतिको लागि बिहे गरिस् भन्नेलाई कडा जबाफ (भिडियो सहित)

वेवारिसे शव ब्यवस्था`पनमा सक्रिय विनय`जंग बस्नेत र पूजा विश्वकर्माको बिहे भएको छ । उनी`हरुले यो कुराको जानकारी आफ्नो फेसबुकमा मार्फत दिएका हुन् । उनीहरुले केही दिन अघि काठ`माण्र्डौमा बिहे गरेका थिए ।

विनयले आफ्नो फेस`बुकमा लेखेका छन्, धन्यवाद तथा आभार, विभिन्न माध्यामबाट हामी`लाई हौसला र शुभा`अशिष दिएर वैवाहिक जीवनको शुभकामना, आशि`र्वाद तथा शुभभाव व्यक्त गर्नु`हुने सबै प्रिय मनहरुलाई अन्तर हृदयदेखी आभार तथा धन्य`बाद । पुनः वडा|दशैँको हार्दिक शुभकामना ।

बिनय बस्नेतको यो दोस्रो विवाह हो । पहिलो श्रीमती कमलास|ग विवाह असफल भएपछि पुजा विश्व€कर्मासंग बिनयले दोस्रो विवाह गरेका छ्न ।

यही दसैंको अष्टमी`का दिन बिनयले पूजा विश्वकर्मा`सँग विवाह गरेका हुन्। उनले सामाजिक सञ्जाल`मार्फत आफूले व्यवहारबाटै जातीय भेदभावको अन्त्य गर्न दलितसँग विवा`ह गरेको जनाएका छन्।

प्रतिकृया दिनुहोस्