‘विवाहको पहिलो रात तपाईंले के गर्नु`भयो ?’ प्रश्नमा भड्कि`इन् नायिका

नायि`का रचिता रामले हालै एक पत्रकारको प्रश्नको ज`वाफको कडा जवाफ फर्काउँदै उनलाई नै मुश्किलमा पारिदिएकी छिन् । वास्तवमा डिम्पल क्विन`को नामले चर्चित रचितालाई पत्र`कारले फिल्ममा बोल्ड सीन दिनुपरेको कारण|बारे सोधे ।

तर रचिताले ‘विवाहको पहिलो रात के गर्नु|भएको थियो ?’ भनेर प्रश्न सोधिन् । पक्कै पनि यो निकै नीजि र सोध्नका लागि निकै भयानक प्रश्न थियो तर रचि`ताले यस्तो प्रश्न किन गरिन् त यसबारे जान|कारी लिऔं ।

पत्रकारले रचिता`द्वारा एक फिल्मका लागि गरेकी निकै इन्टिमेट सीन`बारे प्रश्न सोधेका थिए किनभने नायि`काले आफूले कहिल्यै पनि यस्तो प्रकार`को सीन नगर्ने बताए`की थिइन् । जब ‘लभ यु रच्चू’ को प्रोमो`शनका बेला नायि`काले उनको बचन तोडेर इन्टिमेट सीन दिएको बारे प्रश्न सोधियो तब उनी भड्किइन् ।

प्रश्नको जवा`फमा रचिताले फिल्म र स्क्रिप्टको जे माग थियो आफूले त्यहि गरेको बताइन् । स्मरण रहोस् ‘लभ यु रच्चू’ बाट रचिता र अजय रावको बोल्ड दृश्य भाइ`रल भएको छ । प्रशंसक`ले रमाइलो मान्दै यी दृश्यलाई एक–अर्का`सँग सेयर गरिरहेका छन् । र यसैबारे प्रश्न सोध्दा नायिकाको पारो निकै माथि चढ्यो ।

प्रतिकृया दिनुहोस्