काठमाडौंको सडकमा एक्कासी प्लेन गुडेपछि…(हेर्नुहोस् भिडियो)

काठमा डौंको सडक’मा जहाज गुड्यो भन्दा तपाईलाई आश्चर्य लाग्ला । तर, शनिवार साँझ काठमाडौंको सड’कमा ज’हाज गुडिरहेको छ ।

कोरोनाको महामारीले याता’यातका सा’धन त्यसै त कम नै चलेको छ, आज शनि’वारको दिन झनै कम सवारी साधन गुडेको छ । साँझ परेको बेला काठमाडौंको एयरपो’र्टबाट एउटा जहाज स’डकै सडक मुख्य सडकमा निस्किएको छ ।

काठमाडौंको एयरपो’र्टबाट निस्कि’एको जहाज अहिले तिनकुने आइपुगेको छ । गाडी गुड्ने सडकमा जहाज गुडेपछि प्रत्यक्ष’दर्शीहरु आश्चर्यमा परेका छन् । ‘यस्तो अहिलेसम्म देखि’एको थिएन, के भो आज ?’ स्थानीय सुभाष श्रेष्ठले नागरिकखबरलाई फोनमा भने, ‘हामी हेरिरहेका छौं, जहाज तिनकुनेतिरै आइरहेको छ ।’

गाडी कम गुडेको मौका छोपेर एयरपो::र्टबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार पुर्याउनका लागि जहाज हिडाएको ट्रा’फिक प्र:हरी महा’शाखाले जनाएको छ ।

नारायण:हिटी दरवारको संग्रहाल:यमा राख्नका लागि जहाज सडकमा हिडाएको प्रहरीको भनाइ छ ।

विगतमा भीभीआ:इपी चढ्ने गरेको ज:हाज सडकबाट गुडाएर नारायणहिटी दरवार लैजाँदै गरेको काठमाडौंका एसए’सपी श्यामलाल ज्ञवालीले जानकारी दिए । स्रोत- नागरिक खबर
भिडियो हेर्न यहाँ थिच्नुहोस्।

प्रतिकृया दिनुहोस्