घरको भित्ता भत्किँदा पुरिएर महिलाको मृ’त्यु’

पोखरामा निर्माणाधीन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डाको भि’त्ता भत्किँदा पुरिएर आज एक महिलाको मृ’त्यु भएको छ।

मृ’त्यु हुनेमा सिन्धुली ठूला गाउँ घर भई हाल पोखरा–११ फूल`बारी डेरा गरी बस्ने ४१ वर्षीया आइती माया थोकर रहेको प्र`हरीले जनाएको छ।

पोखरा महानगर`पालिका–११ काँहुडाँडास्थित एक निजी घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा भित्ता भत्किँदा पु’रिएर ग’म्भीर घा’इते हुनुभएका थोकरको उप`चारका क्रममा म’णिपाल शिक्षण अस्प`तालमा मृ’त्यु भएकोगण्डकी प्रदेश प्रह`री कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए।

घ’टना लगत्तै प्रहरी टोली घ’टना स्थलमा खटिई घ,टनाको विषय`मा अनुसन्धान गरेको प्रहरीले जनाएको छ। – फाइल तस्बिर

प्रतिकृया दिनुहोस्