भोलि भदौ २८ गते आईतबारको राशिफल हेर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा’ पुग्नु अगावै बिभिन्न समस्याह’रुको सामना गर्नु पर्नेछ । आफन्त तथा दा’जुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सह’योग तथा समर्थन नपा’उँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णय’हरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित विषयमा सहभा’गि नहुँनु होला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बोलेर गर्ने कुनै पनि पेशा तथा व्याव’सायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता’ क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखा’ईमा भनेजस्तो नति’जाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाई’लो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकि’नेछ । अग्रजहरु’बाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा घर परिवारका माानिस’बाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न स’हज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथि’भाई सँगको सम्बन्ध’मा आत्मिय’ता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयो’ग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

स्वास्थ्य सम्बन्धि सामान्य समस्या’ले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जा’नेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्व’हरु सँग बि’वाद सिर्जना हुने’छ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । तरपनि या’त्राको तय हुने’छ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाँफा कमाउँन अलि बढि समय खर्च’नु पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय दिए अनुहार प्रतिफ’ल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनु’होला अनाउबस्यक झन्झटमा फस्ने ग्रह’योग रहेकोछ । अध्ययन’मा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चि’नु पर्नेछ । साना तिना स्वा’स्थ्य सम्बन्धि समस्या’ले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनु’होला । प्रणय सम्बन्ध’मा मनमुटाब सिर्जना हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राजनीति तथा समाजसेवामा लागेर जनता’को काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गति’लो सम्भावना रहेको’छ । फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्याव’सायबाट प्रशस्त आम्दा’नि गर्न सकिनेछ । नयाँ काम पाउने तथा नो’करिमा पदोन्नतिको प्रसस्त सम्भाव’ना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका का’म गर्दा सफलता चुम्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगा’उँदै अग्र नतिजा हात पार्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाईको सन्द्रर्भमा यात्रा हुनेछ भने धा’र्मिक मठ मन्दिर तिर यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवस’र जुर्नेछ । राज’निति तथा सामाज’सेवामा जनताको भने’जस्तो समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । बुवा वा बुवा सर’हका मानिसबाट आर्थिक तथा अन्य सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाइ ले’खाइमा मन जाने तथा नतिजा आफैतिर आकर्षित गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

संकट ब्याबस्थापन’का लागी चालि’एका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । सम’स्या तथा चुनौति’हरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामा’ग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभा’ईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयो’ग होईनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पारिवारिक तथा ब्याब सायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जो’डिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्ने’छन् । महिला मित्रहरुसँग गरिने कुनै प नि व्यापार तथा आर्थिक ब्याबस्थापन’का लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्प’र्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सह’योग प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मामा तथा मावलि पक्षसँग कुनै’पनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अव’स्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानि’सहरु हावि हुँने तथा सत्रुहरु सलब’लाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाब’स्यक मुद्दा मामि’ला आईलाग्नेछन् । खानपा’नमा ध्यान नदिए स्वास्थ्य सम्ब’न्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययन तथा अध्याप’नमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योज’नाहरु सफल रुपमा सम्प’न्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्य’ता बढेर जानेछ भने आफ’न्त तथा आत्मीय मित्रह’रुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसि’ले उचाई नाघ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खोज तथा अनुशन्धान’को क्षेत्र तपाई आफ्नै कार’णले फितलो रहने हुँनाले भने जस्तो नति’जा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमा’सँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापे’क्ष आधुनिकि’करण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्