आज नेपाली बजारमा सुनको मूल्य घट्यो कि बढ्यो ? हेर्नु`होस्

नेपालमा सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ ।

स्थानीय बजारमा आज छापा`वाल सुनको मूल्य प्रति`तोला रु ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९२ हजार कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ`ले सार्वजनिक गरेको तथ्याङ्का`नुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो ।

त्यस्तै चाँदी प्रतितोला रु एक ह`जार २५०मा कारोबार हुने महास`ङ्घले जनाएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५०मा नै कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधार`मा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ

प्रतिकृया दिनुहोस्