अन्ततः भरतमणीले भेटे पारस शाहलाई, पारसले के छ यार भन्दै भारतलाई अंगालो मरेपछि (भिडियो हेर्नु`स्)

कमेडी च्याम्पिय€न २ जित्न सफल भएका भरत`मणी पौडेलको चिया पसल पुग्दा उनका भाइ`बहिनीले भरत र उनी`हरूको सम्बन्ध बारे कुरा गरेका छन् ।भरतका एक बहिनी कोपिला पौडेल र भाइ नुबेश पौडेल छन् ।

सानै देखि भरत निकै चंचल रहेको ,अरुको नक्कल गर्ने र गाउँमा प्रोग्राम हुँदा गीतहरू गाउने गरेका बहिनीले बताइन् ।

सबैको दाजुबहिनी जस्तै भरतसंग झ गडा गर्ने,जिस्किने रहेको हुँदा दाजुसँग एकदमै राम्रो सम्बन्ध रहेको दाजु बहिनीले बताए ।

विजेत भएपछि भरतका आमा`बुबाले आफू निकै खुशी बताए`का छन् ।उनीहरूले गाउँमा चिना हेराउ`दा पनि भरत देशकै छोरा हुने देखिएको थियो र त्यो कुरा अहिले सावित हुँदै जादा आफू निकै खुशी भएको बताए ।

पारस शाहसंगको भेटमा पुर्व युवराजले वर्षौं`पछि भेटिएको साथी भेटे जसरी भरतलाई “के छ यार?” भनेका थिए ।

आफ्नो नक्कल गरेको पारस`लाई पनि निकै मन परेको उनले बताए ।हास्य क्षेत्रमा लागिरहन भरत`लाई उनले सुझाव पनि दिए ।

प्रतिकृया दिनुहोस्