कोरोनाले नेपालमा आज १४ जनाको मृ’त्यु , यी-यी जिल्लाका हुन् मृ’तक…

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रम’णका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या’न गु’माउनेको संख्या ३३६ पुगेको छ ।

मृ त्यु हुनेमा ११ ज’ना पुरुष र ३ जना महिला रहेका छन् । जसमा काठमाडौंका ५१ वर्षीय पुरुष, ५४ वर्षीय पुरुष र ७६ वर्षीया महि’लाको गरी ३ जनाको मृ त्यु भएको छ ।

त्यसैगरी सुन’सरीका ४३ वर्षीय पुरुष, भक्तपुर’का ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, स्याङजाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरु’ष र कास्कीका ५१ वर्षीय पुरुषको संक्रम’णबाट मृ त्यु भएको छ ।

त्यसैगरी रुपन्दे’हीका ६० वर्षीय पुरुष र ४० वर्षीया महिलाको पनि मृ त्यु भएको छ । यता, पर्साकी ७६ वर्षीया महि’ला र तनहुँकी ७६ वर्षीया महिलाको पनि कोरोनाले मृ त्यु भएको छ ।

योसँगै देशभर कुल मृत कको संख्या ३ सय ३६ पुगेको छ । यो मृ त्युदर संक्रमि’तहुनेहरुबाट ०।६३ प्रतिशत हो ।

प्रतिकृया दिनुहोस्