महिलाको यौ’नाङ्गको भागजस्तै देखिनेगरी तस्विर खिचेर साहुनीले युवकलाई पठाएपछि हंगा`मा

तस्विरमा महिलाको यौ’ना’ङ्गको भाग जस्तै देखिएपनि यो तस्विरले पलङको संकेत गर्छ । एक ब्या`पारीले आफ्ना उपभोक्ता`लाई पठाएको यो तस्विर एंगलका कारण निक्कै चर्चित बन्न पुगेको हो । घटना ताइबानको हो ।

जहाँ एक युवकले आफूलाई एक फर्निचर कम्प`नीकी मालिक्नीले ती युवकले किन्न खो|जेको पलङ र ओच्छ्यान देखाउन यो तस्विर पठाए`को दावी गरेका छन् ।

तर उनी तस्विर देख्ना`साथ अत्तालिएका जस्ता भए किन भने यो महिलाको यौ’ना’ङ्गको भाग जस्तै देखिए`पछि यो विषय अहिले वि’बा’दित बन्न पुगेको छ । उक्त तस्विर पुनः पठाउन भनेप`छि ती महिलाले अर्को एंगल`बाट तस्विर खिचेर पठाएर माफी समेत माग्नु परेको थियो ।

यो पनि : पत्नीको गुनासोपछि श्रीमान्ले बनाए ३ सय ६० डिग्री घुम्ने घर

पत्नीले एउटै दृश्य`लाई फरक–फरक कोण`बाट हेर्ने इच्छा गरेपछि एक श्रीमान्ले ३ सय ६० डिग्री घुम्ने घर बनाएका छन् । यो अनौठो घर उत्तरी बोस्नियाको सर्बेक सहर नजिकै`को एक मैदानमा छ ।

‘हामीले पटक–पटक घर पुनर्निर्माण गरि`सकेका थियौँ र श्रीमतीको गुनासोले पनि मलाई थकित बनाइ`सकेको थियो,’ ७२ वर्षीया कुसिकले भने,‘त्यसप`छि मैले पत्नीलाई भनेँ । म एउटा त्यस्तो घुम्ने घर बनाउँछु । जसलाई तिमीले इच्छाअ`नुसार घुमाउन सक्छौ ।’अहिले सात मिटर क्षेत्रफ`लमा यो घर चारैतर्फ घुम्छ ।

यसमा बसेर मकैबारी`देखि जंगलसम्मले आफ्नो रूप बद`लेको पल नियाल्न सकिन्छ । कुसिक भन्छन्,‘सबैभन्दा ढिला हुँदा यो घरले २४ घण्टामा एक`पटक फन्को मार्छ । तर, गति तेज राखिएका बेला यसले २२ सेकेन्डमै फन्को मार्छ ।’

प्रतिकृया दिनुहोस्