सबैले भाइरल बनाएर छोडिएका सचिन परियारको जीवन फेरि उस्तै,सबैले कमाउने भाँडो बनाएर छोडे (भिडियो हेर्नु`स्)

गुल्मिका सचिन परियार जो अहिले चिरपरिचित नाम हो सायद‌ै नचिन्ने कोहि होलान् ।उनी अहिले यत्र`तत्र सर्वत्रनै छाइरहेका छन् ।स|चिन परियारको जन्म २०१२ फेब्रुअरी ६ मा गुल्मि जिल्लाको मुसि|कोट गाउमा भएको हो ।

सचिनको पिताको नाम तेजेन्द्र परियार हो ।सचिन सा`नै छदा आमाले छोडेर गइन ।बुवा तेजेन्द्र परियार र दोस्रि आमा माया परियार`सग गुल्मि जिल्ला|को सदरमुकाम तो`मगाछमा कोठा भाडामा बस्दै आएका थिए ।

सचिनका बुवा तेजेन्द्रले सानो टेलेर खोलेर जिवविको पार्जन गर्दै आएका थिए ।घरमा न्यून आय`स्रोत त आर्थिक अवस्था एकदमै ना`जुक भएपछि सचिनले कक्षा १ पढ्दापढ्दै पढाई|लाई पुर्णबिराम लाउनुपर्ने बाध्यत्मक अवस्था सृजना भएको थियो ।

उमेरले बर्ष ९ निर्दोष स्व|भाव हस्मुख र बोलिमा चन्चलता र मिठास भएको सचिनले पहिलोपटक युटुब मार्फत आफ्नो गला र कलालाई देखाएका थिए ।उनको प्रस्तुतिले सारा नेपा`लिको मन जित्न कुनै समयनै लागेन उनी एका|एक भाइरल भए सारा मिडियामा सचिनकै नाम गुन्जायमान भयो ।

सचिन यति`सम्म रुचाको पात्र भएकि उन`ले ईन्द्रेणि जस्तो गरिमामय ठाउमा प्लाटफर्म पाए त्यति मात्रै हैन महानायक राजेश हमालसग समेत मिउजिक भिडियो खेले ,उ|नका दर्जनौ गितहरु अहिले पनि युटुब च्यानल`मा ट्रेन्डिङमै छन् ।

बुबा छोरा अहिले आफ्नै गाउँ फर्किए`का छन् ।तेजेन्द्रले आफुले गर्दै आएको पेसा लुगा सिलाइलाई फेरि प्राथमिकता दिएर सुरु गरेका छन् ।सचीन पनि बुबा`संगै पसलमा रमाइरहे`का छन् ।अहिले उनीहरूको जीवन राम्ररी चलीरहेको छ ।

प्रतिकृया दिनुहोस्