मेनुकाको मृ त्यु हैन ह त्या हो, ह त्यारा श्रीमान नै हो” भन्दै निकै आ`क्रोशित हुँदै आए गाउँले (भिडियो हे`र्नुस्)

हाम्रो देशमा नारीहरु कहिलेसम्म पि डित भएर बस्ने ।कहिले दाइजो नदिएको निउमा र कहिले छोरा नजन्माएको निउमा उनीहरूले या तना र ज्या न गुमाउनु परिरहेको छ ।नारीलाई संमान गर्न नसक्ने समाजप्र`ती हामी निकै दुखी छौं ।

त्यस्तै अहिले बनेपा|मा मेनुका थापा नाम गरेकी २४ वर्षीय यु|वती गएको असोज १६ गते मृ त अवस्थामा भेटि`एकी छिन् ।आफन्तको अनुसार मेनुकालाई मा रिएको हो र ह त्यारालाई कडा स जाय दिन माग गर्दै प्रहरी कार्यालय घेरेका छन् ।

मृ तककी आमा|को अनुसार छोरीलाई ज्वाईंले विदेशमा हुँदादेखि नै भा लु,खा ते जस्तो शब्दले गा ली गर्ने गरेको र ससु|रालीले केहि पनि दाइजो नदिएको भन्ने गरेका थिए ।

अहिले उनी विदेश`बाट नेपाल आएपछि सपरि`वार मिलेर छोरी मा रेको उनको ठम्याइ छ ।छोरीलाई एक्लै बनाएर परिवार र ज्वाईं मिलेर मा रेको परिवारको बुझाई छ ।

यसै क्रममा १५ गते मे|नुका बि रामी भएको र हस्पिटल भर्ना गरिएको भन्दै ज्वाईले ससुराली|लाई खबर गरे ।यसरी एउटि नारीले ज्या न गुमाउनुले निकै दुखत घ टना निम्त्याएको छ ।वडा अध्य|क्षको रोहबरमा परिवार थाहा नै नदिइ मेनुका`को श व उठाइएको समेत हामीले जानकार पायौं ।

श्रीमानले सु टुक्क मेनुकाको श व उठा`उन लगाएर घ टनालाई थप र हस्यमय बनाएका हुन् ।स्थानीयले मेनुकाका श्रीमानले झु ट बोली रहेको र उनलाई हि रासतमा लिएर क डा अ नुसन्धान गरे सबै यथा`र्थ आउने बताएका छन् ।

प्रतिकृया दिनुहोस्