कपालमा चाँया परेर हैरान हुनु`हुन्छ ? यी हुन् चाँया हटाउने घरेलु उपाय…

चायाँ छाला’सम्बन्धी एक प्रकारको स’मस्या हो । टा’उकाको छालाबाट मरेका कोषहरू बाहिर निस्के’पछि त्यसलाई नै चाँया भनिन्छ ।
गर्मी सम’यमा भन्दाबढि जाडो सम’यमा चाँयाले धेरै सताउने गरेको पाइन्छ । तर कति’पयलाई गर्मी मौसममा पनि चायाँले सता’एर हैरान भएको पाइन्छ ।

टाउकोमा परेको चा’याँको असर अनुहार’मा पनि पर्ने भएकाले मानिसहरु आफ्नो सौन्दर्य’का लागि निकै चिन्तित हुन्छन् ।चायाँ ह’टाउने केही घरेलु उपायहरु यस्ता छन्-

एक कप दहीमा एक कप वेसन मिला’एर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टा’पछि धुने । यो प्रक्रिया केही दिन ल गातार गरेमा चायाँ हट्दै जानेछ ।

कपालमा नियमित रुपले नविरलको शुद्ध ते’ल लगाउँदा पनि चायाँ हट्छ । अम:ला र रिट्ठा मिसा’एर टाउकोमा लगाउने र यस’को दुई घन्टापछि धुने गरेमा पनि चायाँ हट्छ ।

नुहाउ’नुभन्दा एक घन्टा अगाडी संधै का’गतीको रसले टाउको मालिस गरेमा पनि केही हद’सम्म चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
प्रयोग गरेका ब्रस, तकिया, काईंयो, सिरानी स’केसम्म प्रयोग नगर्ने ।

काँचो अण्डा फुटाए’र एक घण्टा जति क’पालमा राम्रोसँ’ग दलेर त्यतिकै रहन दिने । त्यसपछि त्यस’लाई पखाल्ने । त्यसपछि हल्का सेम्फु प्रयोग गर्न सकिन्छ ।

अण्डासँगै मरिच र दही मि’साएर कपाल’मा लगाउने र १५ मिनेट पछि पखाल्ने । धूलो र अत्या’धिक घाम’मा हिँड्दा टाउको छोप्ने । – खबर हब

प्रतिकृया दिनुहोस्