अनिता गुल्मी घर फर्किदा रुवा`बासी (भिडियो सहित)

अनिता खड`का र विनोद खड|का यो जोडीलाई नचि|न्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । अहिले पछिल्लो समय अनिता|को स्वास्थमा निकै नै सुधार आएको छ ।

कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलो|सम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अञप्रेसन फेञल भईसके|पछि निकै नि दुञखद सम|यबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुञखि नैछ खुसि यो मानेमा|कि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैञसा अञभावले गर्दा रोकिएको छ ।

भञगवान् जस्ता श्रि`मान पहिलोपटक नै थियो यसरी रोञ`एको ,अनिताको सु(स्वास्थ्यका लागि उनले आफ्ना आञशुहरुलाई लुकाउनै सकेका थिएनन् । आज हेर्नुहोस यिनै जोडी २ बर्ष`पछी जन्मघर र कर्म`घर गुल्मी फर्किदा हर्षका आँशु खसेका छन् ।

प्रतिकृया दिनुहोस्