के मास्क लगाउँदा चस्मा बाफले छेकिन्छ ? यस्ता छन् जोगिने उपाय: हेर्नुहोस्…

विश्वव्यापी कोरो’ना महामा’रीको प्रकोपका कारण अहिले सबैले मास्कको प्रयोग गर्छन् । कतिपयले आँखाको सुरक्षाका लागि चस्मा लगा’उँछन् भने आँखा कमजोर भए’काहरुलाई चस्मा न’लगाइ नहुने बा’ध्यता हुन्छ ।

यस्तो अव’स्थामा मास्क लगाउँदा बाफले चस्मा छोपिने सम’स्या अधिकांशले व्यहोरिरहेका हुन्छन् ।मास्क लगा’उँदा चस्मा बाफले छोपिएमा के गर्ने भन्ने विषय सबैलाई जानकारी नहुन सक्छ । यहाँ केही त्यस्ता टिप्सहरु दिइएको छ, जसले यो सम:स्याबाट छुट’कारा पाउन सकिनेछ ।

– मास्क लगाउँदो चस्मामाथि पर्नेगरी नलगाउनुस् । चस्माले मास्कलाई थिचेर लगाउनु उपयुक्त मानिन्छ ।

– टिस्यू पेपरको सह’योगले पनि यो समस्या:बाट छुटकारा पाउन सकिन्छ । जस्तो कि तपाइँले मा’स्क लगाइस’केपछि मास्क’को माथिल्लो भागमा भित्र’पट्टि केही टिस्यू पेपर हाल्नु:स् ।

त्यसले नाक तथा मुखबाट निस्के’को बाफ सोस्नेछ र चस्मामा बाफ पुग्न पाउने छैन । जस’का लागि तपाइँले टेपले टिस्यू पेप’रलाई मास्कको माथिल्लो भागमा टाँसेर लगा’उन सक्नुहुनेछ ।

– साबुन पानीको प्रयोगले पनि तपाइँले केही हदसम्म यो समस्याबाट छुटकारा पाउन सक्नुहु’नेछ । यसका लागि तपाइँले चस्मा’ साबुन पानीले राम्ररी धुनुपर्ने हुन्छ । यसो गर्दा बन्ने पात’लो झिल्लीले चस्मामा बाफ बस्न दिनेछैन । स्रोत- बीबीसी

प्रतिकृया दिनुहोस्