महिलाको चरित्र ह`त्या हुने गरी भिडिओ तथा तस्वीर प्रसारण गरेको आ`रोपमा चार युट्युबर प`क्राउ

महिलाको चरित्र ह त्या हुने गरी भिडिओ अन्त`र्वार्ता लिएको आरो`पमा चार जना युट्युबर प`क्राउ परेका छन्। नेपाल प्रह|रीको साइबर ब्युरोले चार जनालाई प`क्राउ गरेको प्रवक्ता तथा प्रह`री वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

विभिन्न युट्युब च्यानलबाट पी`डित महिलाको तस्विरसहित चरित्र ह त्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याएको आरोपमा चार युट्युबरलाई बुधबार पक्रा`उ गरेको हो।

दैनिक खबरका सञ्चालक दाङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोट घर भई काठमाडौंको नेपाल`टार बस्ने २७ वर्षीय शिशिर अधिकारी प`क्राउ परेका छन् ।

त्यस्तै सराइचुली मिडियाका सञ्चालक मोरङ घर भई काठ`माडौंको पेप्सीकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा घर भई गोक`र्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पक्रा`उ परेका हुन्।

उनीहरू`माथि चरित्र ह`त्या हुने गरी तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याइ घृ`णा वा द्वे`ष फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारो`बार ऐन, २०६३ अन्तर्गत अनु`सन्धान अघि बढेको छ। – सेतो पाटी (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्