प्रियंका र उनका पति निकको यस्तो भिडियो बाहिरिएपछि मच्चियो हंगामा (भिडियो सहित)

बलिउड अभिनेत्री प्रियंका चोपड़ा अब एक अन्तर्राष्ट्रिय स्टार बनीसकेकि छिन । बलिउड`देखि हलिउड|सम्म उनी अभि`नय गर्ने कलामा पोख्त छिन । प्रियंकाले धेरै सुपरहिट फिल्महरूमा काम गरिसकेकि छन।

तर धेरै समय|सम्म उनी आफ्नो वि|वाहको लागि सुर्खाहरूमा थिइन्। उनले २०१८ मा हलिउड गायक निक जोनाससँग विवाह गरे। दुबैको जोधपुरमा धुम`धामसँग विवाह भयो। विवाह पछि, प्रियंका विदेश मा बसोबास गरिन र कहिले`काहि भारत आउने गर्छिन् ।

प्रियंका चोपडा सोशल मिडिया`मा धेरै सक्रिय छिन् र उनले आफ्ना तस्विरहरू फ्यानहरू`सँग साझेदारी गरि`रहन्छिन । त्यस्तै उनले समय समयमा आफ्नो पति निक|सँग निकै रमाइलो गरेको तस्बिर तथा भिडि`यो साझा गरिरहन्छिन ।

यसै क्रम`मा आज हामी एक भिडि`यो देखाउन गइरहेको छौ जुन उनी आफ्ना पति निक`सँग निकै रोमान्स गर्दै सेतो सर्ट मा नाचेको देख्न सकिन्छ ।

भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्