यसरी बनाउनुहाेस्: मात्र केही समयमानै तपाईंको पहेलो दाँत चम्किलो …

पहेलो दांत हुनु हिजो आज धेरै को स’मस्या भएको छ। सहि तरिकाले दांत को हेरचा’ह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धे’रैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ। आज हामि तपा’इलाई दा’तको पहेलोपन हटाउ’ने सजिलो तरिका हरु बताउने छौ।

-तुलसीमा दांतको पहेलो’पन हटाउने एक अद्भुत शक्ति रहेको छ। यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र हो’इन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने का’म पनि गर्दछ। तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिला’एर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर च’मक आउन थाल्छ।

-हाम्रो गाउ’घर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मि’लाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ।

-सुन्त’लाको बोक्रा र तुलसीको पात लाइ घा’ममा सुकाएर त्यसको पाउडर बनाउनु होस्। दांत ब्र’श गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नु’होस। सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामि’न सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ।

-खाना खाइ सके’पछि दिनहु गाजर ‘खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ। गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग स’फा गर्न मद्त गर्दछ।

-नीमको उपयो’ग धेरै पहिले देखी नै दांत’को सफाई गर्न गरिदै आएको छ। यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ। यो प्राकृ’तिक एंटी-बयाक्टी’रियल और एंटी-सेप्टिक हो। दिनहु निम(नीमको काठ, निम’को सानो हाँगा)ले दात सफा ग’र्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भ’एको भए पनि हट्छ।

-एक कागती’को रस निकालेर त्यस’मा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेप’छि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँ’तको पहेलो’पना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ।

-स्ट्रबे’री दांत चम्किलो ब’नाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मा’लिक एसिडले दांत लाइ से’तो र चम्किलो बनाउछ।

-केरालाइ पि’सेर यसको पेष्ट बनाउनु होस्। यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, म:साज पछि दांत ब्रश गर्नुहोस। यो उपाए दिनहु गर्नाले दाँ’तको पहेलोपन हटेर जान्छ। चु’रोटको सेबन गर्ने गर्नाले पनि दांत प’हेलो हुन्छ भने कुनै खानेकुरा लगा’तार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औ’षधिको से’वन गर्नेहरुको पनि दात पहेलो हुन्छ। – एजेन्सी

प्रतिकृया दिनुहोस्