केही समय अगाडि सामा`जिक सन्जाल र टिकटकमा एउटा श्रीमानका बारेमा धेरै चर्चा परि`चर्चाहरु चुलिए सबैले श्रीमान भनेको यस्तो हुनु`पर्छ भनेर पनि भने र धेरैले त यस्तै श्रमिान पाए जिन्दगी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने । हो उनै महान श्रीमान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडका`को पहिलो जिबनकहानी गित लिएर आ`एका छौ ।
गुल्मी पिपलधाराका बिनोद केही समय`देखि श्रीमती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगसग लडनको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आएको छ ।
लेकसाइड टिभी र ब्लु स्काई नेपालको पहलमा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्तारै र यही समय`मै उनको लागि त्यही मिडियालेनै पहिलो गित बनाईदिएको छ ।
सायद यो जोडीलाई नचिन्ने त कमै होलान त्यसैले उनको बास्तकित र सत्य कथा उतारिएको गितको बारेमा कुरा गरौ । जस्मा स्वर दिनुभएको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्र्यालको छ ।
यसैगरि आक|र्षक फ्रेममा खिचेका छन राजेश घिमि`रेले जस्लाई बुटवल गुल्मी र पाल्पामा खि`चिएको थियो । जस्मा बिनोद भण्डारीको निर्देशन र महेन्द्र भण्डारीको लय एरेन्ज रहेको छ । यसलाई सम्पदान भने मनोज कार्कीले गरेका छन भने यो गितमा सम्पुर्०ा लगानी सबिन क्षेत्री`को रहेको छ,।
हेर्नुहोस तलको भिडियो —