केहीदिन अघि भाइरल काकी-भतिज काण्डबारे बन्यो यस्तो छोटो फ्लिम (भिडियो सहित)

सामाजिक सन्जाल फेशबुक तथा युट्युबमा एक भि’डियो निकै नै भा’ईरल भईरहेको छ । जुन अाफ्नै अान्टिले अाफ्नै भतिजको गर्व बोकेको खबरले सामाजिक सन्जाल निकै नै ताति’रहेको छ । धेरैले यस घ’टना लाई अामा छोरा का’न्ड भनेर पनि नाम दिएका छन् ।

अाफ्नै अान्टिले जन्मेको ब’च्चाको बाउ अाफ्नै छोरा पर्नि भतिजको हो भन्दै अाईराखेकी छिन् । तर भति’जले भने मेरो होइन अान्टि झु’टो बोल्नुभ’यको छ भन्दै ती भतिजले स्वीका’रेका छैनन् । र त्यस बच्चा को बाउ अाफु नभयको पनि मि’डिया सामु बता’एका छन् ।

यसै घ’टना लाई मध्य’नजर राखी जनचेतनामूलक यसै घ*टनामा अाधारित सन्देश मुलक एक सर्ट मुभि समेत निर्माण गरेका छन् । फिल्म को नाम “निर्दोष बच्चा ” भनेर दिईएको छ र य स फिल्म का लेखक त’था निर्देशन भने प्रदिप भुसा’लको रहेको छ । यस भिडियो को सुटिङ भने नवलपुर को कावा’सोतिमा गरिएको छ ।

यसमा कलाकारहरू प्रदिप भुसाल, पुष्पा थनेत, कला ढकाल , अाशिक अादि कलाकारको मुख्य अभि’यान रहेको छ । भिडियो मा फेरि फेरि पनि यस्ता किसिमका घ’टना हरू नघटुन भन्न का लागि उक्त भिडियो नि’र्माण गरेको भनेर यस फिल्मका कलाकार लेखक निर्देशन गरेका प्रदिप भुसालले जनाएका छन् । र उक्त सर्ट मुभी कान्छु फिल्म्स युट्युब च्यानलमा अपलोड गरिएको छ ।

भिडियो हेर्नुहोस..

प्रतिकृया दिनुहोस्