डिभो`र्सपछि स्मारिकाले बनाएको चरी जेलैमा`को टिकटक बन्यो भाइरल (भिडि`यो सहित)

चर्चित टिकटक स्टार स्मारिका ढकालको डिर्भोस भएको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक भएपनि उनका पूर्वपतिले आफुहरुले खुशी साथ अलग भएको जानकारी दिएका छन् ।

स्मारिकाका श्रीमान विवेक अधिकारीले टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए पनि अन्त्य हुनुको कारण भने खुलाएनन् ।आ–आफ्नै हिसाबले करियर अगाडि बढाउने भनेर आफुहरु छुट्टिएको र एक अर्कालाई अहिले पनि सम्मा`न गर्ने उनले बताए ।

सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप आएपछि उनले यस्तो आरोप नलगाउन उनले आग्रह गरेका छन् ।‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरो`प लगाउन बन्द गरिदिनुहोला विवेकले भने ।

झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम प्लस मागी’ बिहे भएको थियो ।नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराएपछि परिवारको सहमतिमा परम्परागत तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो ।

म लगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन ।सम्वन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन । सम्वन्ध तोडिएको हो । हामी आफ्नै ढंगले आ–आफ्नो करियर अघि बढाउँ भनेर आपसी समझ`दारीमा राजीखुशीले छुट्टिएका हौं भन्दै विवकेले खुलस्त पा’रेका छन् ।

यहि डिभोर्सको कुरा र जथाभावी आफ्नो बारेमा फैलिएका दुस्प्रचारहरुले आफुलाई एकदमै पी डा दिएको र यथार्थ बास्तविकता नजानि र नबुझि कसैले पनि टिकाटिप्पडि नगर्दिन अनुरोध गरेकी छन् ।

हालै उनले मलिन अनुहारमा बिष्णु माझिको भरखरै सार्वजनिक भएको बहुचर्चित गित चरि जेलैमा स्मारिका र उनको जुम्लिया बहिनिले टिकटक बनाएका छन् । उक्त भिडियो निकै भाइरल बनिरहेको छ ।

स्मारिकाको डिभोर्सपछि उक्त गितमा टिकटक बनाउनुले कतै उनिलाई पनि यसरी नै बन्देज गराएर राखिएको त थिएन भन्दै विभिन्न टिकाटिप्पणि समेत भएको छ ।उक्त गित कतैनक`तेहि उनको जिवनसग पनि मेल खाएको भन्दै आकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस्